बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा

बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको  छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् । सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका देशभरका ११ वटा अ‍ैषधि पसललाई मुद्दा चलान गरिएको औषधि व्यवस्था विभागले बताएको छ । विभागका अनुसार दुई सय आठ वटा औषधि पसल निलम्बनमा परेका छन् । आजको नेपाल समाचारपत्र...

धुलोले क्षति पुगे निःशुल्क उपचार !

धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी निकायले प्रदूषण नियन्त्रणका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सूची नै तोकेर सर्वोच्चबाट परमादेश जारी भएको हो । वातावरण स्वच्छ र सफा राख्ने मुख्य जिम्मेवारी सरकारको रहे पनि सम्बद्ध निक...

लामखुट्टेको पहाड यात्राको यस्तो छ कारण

लामखुट्टेको पहाड यात्राको यस्तो छ कारण
काठमाडौँ ।  दक्षिणपूर्वी एसियाका चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टेले आफ्नो उपस्थिति देखाउन थालेका छन् । लामखुट्टेमा वंशानुगत (जेनेटिक) परिवर्तन नभई ग्राह्य (एडप्टिभ) परिवर्तनले गर्दा यस्तो भएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालय, नेग्लेक्टेड ट्रपिकल डिजिज कन्ट्रोलका क्षेत्रीय सल्लाहकार डाक्टर अहमद जमसिद मोहम्मदका अनुसार हाल नेपाल, भुटानका उच्च पहाडी क्...

महिला र पुरुषको स्पर्श हुने समयमा मुटुको धड्कन १४० प्रतिमिनेट सम्म (जानिराखौं यी १५ तथ्यहरु)

महिला र पुरुषको स्पर्श हुने समयमा मुटुको धड्कन १४० प्रतिमिनेट सम्म (जानिराखौं यी १५ तथ्यहरु)
सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाष गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ । सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ । १२-१३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैज्ञानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ ...

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !
काठमाण्डाै । सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। केही दिनअघि धादिङ सुनौलो बजारकी लक्ष्मी रोकाले ११ महिने छोरा सुनीललाई निमोनिया भएपछि कान्ति बाल अस्पताल पुर्‍याइन्। सुनीलको प्रारम्भिक उपचार गरेपछि ...

यी तरिका अपनाउनुहोस, अनुहारमा भएको दाग हटाउनुहोस !

यी तरिका अपनाउनुहोस, अनुहारमा भएको दाग हटाउनुहोस !
दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । घ्यू...

इनरुवाको शुक्रवारे पूर्ण सरसफाई घोषणा

इनरुवाको शुक्रवारे पूर्ण सरसफाई घोषणा
इनरुवा/साविकको मधेशा गाविस वडा नम्वर २ इनरुवाकै पहिलो पूर्ण सरसफाई वातावरण मैत्री उन्मुख टोल घोषणा भएको हो । हाल इनरुवा नगरपालिकाको ६ नम्वर वडाको शुक्रबारे टोललाई प्राथमिक सूचकहरु पुरा गरेको आधारमा पूर्ण सरसफाई मैत्री घोषणा गरिएको हो । चर्पिको प्रयोग, साबुनपानीले हातधुने परिपाटी, सुरक्षित खाना, स्वस्थ्य पानी, घरआँगन सरसफाई र वातावरण मैत्री सरसफाई जस्ता सूचकलाई आधार मानिएको वडा सदस्य राजेश दाहालले ...

टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी

टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी
काठमाण्डाै । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन्। बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ। अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन्। भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण)मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन्। अस्पतालका युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले सरकारी अस्पतालम...

महानगरलाई ९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार

महानगरलाई ९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ।  अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका लागि ताकेता गर्न गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछी आफूले कलेजको प्रबन्ध निर्देश...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रर्वद्धनात्मक अभियान

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रर्वद्धनात्मक अभियान
इनरुवा भाद्र १८/सुनसरीका बाढी प्रभावित क्षेत्रमा एकिकृत जनस्वास्थ्य प्रर्वद्धनात्मक अभियान संचालनमा ल्याइएको छ । अभियानको आइतबार हरिनगरा गाउँपालिकाबाट सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ र गाउँपालिका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको आयोजनामा अभियान अन्र्तगत स...
trusted online casino malaysia