के हो कोठी ? शरीरमा कसरी आउँछ कोठी ?

के हो कोठी ? शरीरमा कसरी आउँछ कोठी ?
काठमाडौं । हाम्रो शरीरको बिभिन्न भागमा रहेको कोठीको बारेमा छुट्टाछुट्टै धारणा रहेको छ भने अन्धबिश्वास पनि रहँदै आएको छ । यदि गर्भवती महिलाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गर्नुपर्यो भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ भन्ने अन्धविश्वास रहि आएको छ । त्यही भएर कोठी कस्तो प्रकारको हुन्छ भन्ने कुराको निर्धारण पनि आमा डराउने वा उत्तेजित हुने कुराले नै निर्ध...

बाडुली लाग्नुको रहस्य

बाडुली लाग्नुको रहस्य
सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामाखुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई...

सबेरै उठेर यसो गर्नु फाइदा

सबेरै उठेर यसो गर्नु फाइदा
बिहान सबेरै उठ्नु राम्रो बानी हो। सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ। बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ। त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया–कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ। बिहान चाँडै उठ्नु आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जान...

सम्झिराख्नुस् – दसैं, मासु अनि रोग

सम्झिराख्नुस् – दसैं, मासु अनि रोग
दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यस्तो अवस्था छैन । अहिले मानिसहरू नियमित रूपमा दिनहुँजसो मासु खाइरहेका हुन्छन् तथापि दसैंको मासुको कुरै अलग हुन्छ । दसैंमा घरमै खसी–बोका काटिने हुँदा आन्द्राभुँडी, कलेजो आदि विभिन्न भागका परिकार बनाएर खाने चलन छ । यस्ता मासुमा प्रोटिनको मात्रा धेरै हुन्छ । स्वस्थ मानिसलाई पनि धेरै...

के हो सेक्सटोयज ?

के हो सेक्सटोयज ?
यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई सेक्सटोयज भनिन्छ । यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ । पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनी जस्तै हुन्छन् । यस्ता सामाग्री माँड्ने, दल्ने र भाइब्रेटरमा पाइन्छ । सेक्सटोयज पुरुषहरुका लागि विभिन्न आकारमा पाउन सकिन्छ । पुरुषहरुका लागि रिङ, ओरल स्टिमुलेटर, योनि आदि पाउन सकिन्छ । रिङलाई लिंगमा औं...

नांगै सुत्नेहरुलाई मिल्छ यी ५ फाईदाहरु

नांगै सुत्नेहरुलाई मिल्छ यी ५ फाईदाहरु
मानव जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ । सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन् : १. हाइजेनिक हुन्छ : राती सुत्ने...

कुपोषण हटाउन स्वास्थ्यकर्मी र स्थानीय सक्रिय

कुपोषण हटाउन स्वास्थ्यकर्मी र स्थानीय सक्रिय
अर्घाखाँची २३ असोज –  अर्घाखाँचीका महिला स्वास्थय स्वयं सेबिकाहरुले जिल्लाको कुपोषण घटाउन पहल गर्ने बताएका छन । उनीहरुले पहिले देखिनै स्वास्थ्य र अन्य क्षेत्रमा काम गर्दै आएकोमा अब कुपोषणको दर हटाउन सक्रियताका साथ लाग्ने बताएका छन । अर्घाखाँचीका बिभिन्न स्थानमा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिमका सहभागी महिला ...

के गर्भवतीलाई यौनचाहना कम हुन्छ ?

के गर्भवतीलाई यौनचाहना कम हुन्छ ?
गर्भावस्थामा सम्भोग गर्ने कि नगर्ने भन्ने विषय अहिले पनि विवादास्पद छ । दसजनामध्ये कम्तीमा एक महिला बच्चा जन्माउनुअघि यौनसम्पर्क राख्दैनन् । यस्तो अवस्थामा केलाई सामान्य अवस्था र केलाई चिन्ताजनक अवस्था भन्ने ? गर्भावस्थाले जीवनका धेरै गतिविधिमा प्रभाव पार्छ । एक अनुसन्धानका अनुसार गर्भ रहन गएको छ भन्ने थाहा भएपछि महिलाको यौनेच्छा कम हुन्छ । गर्भवती महिलाको यौन चाहना गर्भ नरहेको अवस्थामा भन्दा...

अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? कारण यस्तो हुनसक्छ

अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? कारण यस्तो हुनसक्छ
के तपाइँलाई सधै थकान महसुस भैरहन्छ ? निद्रा पनि नलाग्ने समस्या छ ? अनि व्यायाम गर्न पनि जाँगर चल्दैन वा जिउमा उर्जा नै हुँदैन ? यदि थकान जिवनको अभिन्न पाटो बनेको छ र आफ्ना सामान्य दैनिक कामकाजहरु पनि गम्भीर रुपले कठीन कार्यको रुपमा परिणत हुँदै गएका छन् भने होसियार हुनुहोस्, तपाइँ विश्वका त्यस्ता मानिसहरु मध्ये एक हुनुहुन्छ, जसलाई सरीरमा आवश्यक पर्ने लवणहरु पर्याप्त मात्रामा प्राप्त हुन सकेको छै...

ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ

ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ
कम रक्तचाप अर्थात् हाइपोटेन्सन, जसमा शरिरको रक्तप्रवाह निकै धीमा हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर हुने, आँखाले तिरिमिरी तथा धमिलो देख्ने, स्वास फेर्ने कठीन हुने जस्ता समस्या देखा पर्दछन् । स्वस्थ शरिरको रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ तब रक्तचाप खतराको स्तरतर्फ झरेको बुझ्नुपर्छ । रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृग...