मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो
पाँचथर, २० असोज / मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाटडलगायत भाइरल रोगको बिरामीको चाप बढेको अस्प्ताल प्रशासनले जनाएको छ । अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका डा.ओमप्रकाश यादवले जानकारी दिनुभयो । बिरामीको चाप बढेपछि अहिले भुइँमा राखेरसमेत उपचार गराइराखिएको उहाँले बताउनुभयो । एकहजार ५०० को शैय्याको यस अस्पताल भएका...

लाजका कारण एचआइभी सङ्क्रमित औषधिका लागि अन्यत्रै

इलाम, १८ असोज । एचआइभी सङ्क्रमितहरु समाजमा आफ्नो गोपनीयता खुल्ने डर र लोकलाजका कारण जिल्ला बाहिर गएर औषधि सेवन गर्ने गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा निःशुल्क औषधि उपलब्ध गराउन थालिए पनि लाज र गोपनीयता खुल्ने डरले औषधि र उपचारका लागि झापाको मेची अञ्चल अस्पताल र भारतसम्म पुग्ने गरेको पाइएको छ ।कतिपयले भारतबाट समेत औषधि किनेर ल्याएर प्रयोग गर्ने गरेका छन् । जिल्ला अस्पतालम...

पढौँ, यौन सम्पर्क गर्दा किन आवाज निकाल्छन् महिला ?

पढौँ, यौन सम्पर्क गर्दा किन आवाज निकाल्छन् महिला ?
आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको नि...