बालक छोराले गरिदिए इमान्दार बाबुको अमुल्य मुल्यांकन !

बालक छोराले गरिदिए इमान्दार बाबुको अमुल्य मुल्यांकन !
एजेन्सी– समाजमा इमान्दार र बेइमान दुबै किसिमका मानिसहरु पाइन्छन् । आफ्नो नीजि स्वार्थका लागि मानिसले जघन्य अपराध समेत गर्न पछि परेका छैनन् । चोरी,डकैती,छलछाम, भ्रष्टचार लगायतका प्रवित्तबाट अकुत सम्पति कमाएर मोजमज्जा गर्नेभन्दा इमान्दार मानिसहरुले नै अन्तिममा नैतिकता र महानताको लडाई जितेका उदाहरण कयौं पाइन्छन् । त्यसैमा आधारित एउटा संसारलाई रुवाउने संस्मरणात्मक कथा अहिले फेसबुकभरि भाइरल भैरहेको...

भाे मेरो देश बेच्ने संबिधान मलाई चाहिदैन: रमा सिंह

भाे मेरो देश बेच्ने संबिधान मलाई चाहिदैन: रमा सिंह
कुनै समयमा सुन्दर शान्त बिशाल भनेर विश्वमा चिनिएको बेला जन्मेकी म । बुद्ध,जानकी ,भ्रिकुटी र अरनीकोको पौरखको सुबाश विश्वमा फैलिएको बेला हुर्किएकी म । अहिले म त्यही शान्तिको सुबाश खोज्दै प्रान्त-प्रान्तमा जाती-जातिमा अनि धर्मको नाममा रुमलिएकी छु । संबिधान नामको पान्डुलिपी खोज्दा खोज्दै मेरो देशको बैश गएछ । बुढेशकालमा सबै भाइे मिलेर बसुन भन्ने मेरो देशको चाहना मृत्यु शैयामा पुगेछ , घाटे बैध्य रुङेर ब...

घाउ काठमाडौंमा दबाई दिल्लीमा

घाउ काठमाडौंमा दबाई दिल्लीमा
वीरेन्द्र केएम अधिकारकेन्द्रित भनिएको जारी मधेस आन्दोलनबाट उपलब्धिहरू के के हासिल भयो भन्दा पनि यस अन्दोलनकै आडमा धेरै थोक गुमेको छ । चाहे राज्य पक्ष होस् वा आन्दालनरत पक्ष, यसको जिम्मेवारी दुवै पक्षले उत्तिकै नै रूपबाट लिनुपर्ने हुन्छ । यो आन्दोलन पक्कै पनि मधेसीद्वारा पहाडीविरुद्ध गरिएको आन्दोलन थिएन, होइन पनि । तर, यो आन्दोलनसँगै भएका वा आएका क्रिया–प्रतिक्रियाले आन्दोलन मधेसीले पहाडीविर...

त्यस्ता देशद्रोहिलाई सक्छस्, मृत्यदण्ड दे होइन भने देश निकाला गर

त्यस्ता देशद्रोहिलाई सक्छस्, मृत्यदण्ड दे होइन भने देश निकाला गर
ईन्द्रसरा खड्का । हामी महिला हिंसाको कुरा गर्दै गाउँ-गाउँ शहर-बजारतिर हिड्ने मान्छे नेपालमा पनि कम्ती छैनौ । थुप्रै अधिकारका कुरा गरेर पनि अहिले सम्म मञ्चमा भाषण गरीरहेका छौं, महिला हिंसाका बारेमा । महिलाको न्याएको बारेमा, महिलाको हक अधिकारका बारेमा । कस्तो नेपालको कानुन् र कस्तो नेपालको सरकार अहिले सम्म कसैले बुझनै नसकेको कुरा । एउटा महिला बिधवा भईसके पछि उसले यो समाजमा केहि पनि गर्न नपाउने क...

स्विजरल्याण्डमा ४ बर्ष, हाँसो फेसबुक प्रोफ़ाईलमा मात्रै

स्विजरल्याण्डमा ४ बर्ष, हाँसो फेसबुक प्रोफ़ाईलमा मात्रै
पुस २, स्विजरल्याण्ड । सबै लाइ अबगत भएकै कुरा हो , आफ्नो भोगाई र अरुको देखाईमा अलि भिन्नता हुदों रैछ । मान्छेहरु दुख लुकाएर भएपनि हास्न सिपालु हुदैछन । जसले जति राम्रो देखायो, अरुलाई जति जलाउन सक्यो , त्यति ठुलो मान्छे । सायद यी सोसियल मिडियाहरुको बढ्दो प्रयोगले बढाउंदै गएको भिन्नता हो भन्ने मलाई लागि रहेको छ । स्विजरल्याण्ड आएको झन्डै ४ बर्ष हुन लाग्यो । समग्रमा हेर्दा चित्रमा हासेंको र...

मधेसमा ‘उपेन्द्र–राजेन्द्र राजनीति’ समाप्त पार्ने घोषणा गर्ने को हुन् यी ?

मधेसमा ‘उपेन्द्र–राजेन्द्र राजनीति’ समाप्त पार्ने घोषणा गर्ने को हुन् यी ?
संघीयताको आगो निभाउन ढिला भए दुर्घटना १ पुष रोशन पौडेल। चुरे भावर राष्ट्रिय एकता पार्टी कुनै बेला निकै चर्चित थियो । खास गरि चुरे क्षेत्रमा यो पाटीृको राम्रै हैसियत थियो, पहिलो संविधानसभाको निर्वाचन ताका । निर्वाचनमा एक सिट पायो, अनि पार्टीबाट केशब मैनाली संसदमा आए । उनै मैनालीका सहयोगि थिए, अर्का जोशीला युवा बद्री न्यौपाने । पछि सत्ता राजनीतिमा लिप्त हुँदै गएपछि पार्टी विभाजीत मात्रै भए...

दिनमा कति जनाको चित्त बुझाउँछिन् शोभाले ?

दिनमा कति जनाको चित्त बुझाउँछिन् शोभाले ?
– शोभा कार्की, ब्यूटिसियन, ओम ब्यूटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, सातदोबाटो, ललितपुर महिलाहरू आफैमा सुन्दर हुन्छ । प्रकृतिले पनि महिलाको रुप र सौन्दर्यलाई राम्रो बनाइ दिएको हुन्छ भन्ने मान्यता । संसारमा महिला नै सबैभन्दा आकर्षक मानिन्छ । अझ महिलाहरूलाई आकर्षक देखाउन विभिन्न पद्धतिमार्फत सुन्दर बनाइँदै आइएको छ । नेपालमा पनि त्यस्ता व्यवसाय र पद्धतिलाई अंगालिँने गरिएको छ । यो सौन्दर्य व्यवसायलाई पनि आ...

आदिवासी,जनजाती र दलितसंगै ओविसी छुट्नु भएन

आदिवासी,जनजाती र दलितसंगै ओविसी छुट्नु भएन
मधेश आन्दोलन पहिलो,दोश्रो र अहिले तेश्रो मधेश आन्दोलनमा दलित,जनजाती र ओविसी समुदायका युवाहरु आपना अधिकारका लागी सहिद भएको छ । दलित,आदिवासी जनजाती र ओविसी समुदायहरुको सकृय भुमिका रहेको छ ।   कञ्चनपुर(सप्तरी) २७ मंसिर ।राज्य गणतन्त्र स्थापना भई, नेपालको संविधान २०७२ संविधान घोषणा गरिएको छ । राज्य संघियमा गएको छ । नेपालमा राजतन्त्र अन्त्य सँगै गणतन्त्र स्थापना भई माओवादीको उदय भएक...

एक युवतीको पीडाः जव मलाई प्रहरीले नै एकान्त गल्लीमा लगेर पछाडिबाट च्याप्प समाते…

एक युवतीको पीडाः जव मलाई प्रहरीले नै एकान्त गल्लीमा लगेर पछाडिबाट च्याप्प समाते…
२६ मंसिर।म काठमाडौंको चक्रपथस्थित एक कलेजमा ब्याचलर्स तहमा अध्ययन गरिरहेको विद्यार्थी हुँ । केही कारणले, खासगरि आफैंलाई समस्या पर्ने डरले मेरो नाम उल्लेख गर्न चाहिन । सँधैझैं म २५ मंसिरमा बिहान आफ्नै स्कुटरमा कलेजतर्फ आइरहेको थिए । धुम्बाराहीमा आइपुगेपछि एक जना दिदीलाई लिफ्ट दिन खोज्दा आफ्नो ल्यापटप खसेको थाह पाएं । तुरुन्तै फर्केर जांदा प्रत्यक्षदर्शीहरुले एउटा बसका चालकले लगेको बताए । म त्...

“तु करे तो रासलीला, हम करे तो क्यारेक्टर ढीला ?”

“तु करे तो रासलीला, हम करे तो क्यारेक्टर ढीला ?”
‘तु करे तो रासलीला, हम करे तो क्यारेक्टर ढीला ?’ यो भारतको हिन्दीभाषी क्षेत्रमा प्रचलित एउटा प्रसिद्ध उखान हो । यसैलाई एउटा हिन्दी फिल्ममा शीर्षक गीत पनि बनाइएको छ । हिन्दी फिल्मको प्रभावले केही वर्षयता मधेसतिर पनि यो उखान प्रचलित भएको छ । पहाडे मूलका नेताहरुले दिल्लीसमक्ष लम्पसार परे पनि सामान्य रुपमा लिने तर मधेसी नेताहरुले दिल्लीतिर हेर्दा पनि कोकोहोलो मच्चाउने प्रवृत्तिमाथि कटाक्ष गर्न आजक...
trusted online casino malaysia