बिराटनगर नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो

बिराटनगर नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो
२२ असोज, बिराटनगर । बिराटनगरको रानी भन्सार नाकाबाट शुक्रबार दिउँसोसम्म ३६ वटा इन्धन ट्याकर नेपाल प्रवेश गरेका छन् ।बिहीबार एउटा मात्रै ग्यास बुलेट छिरेको बिराटनगर नाकाबाट शुक्रबार भने दिउँसोसम्म नै ३६ ट्यांकर ग्यास, पेट्रोल र डिजेल बोकेका गाडी नेपाल भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए ।जसमा २४ ट्यांकर डिजेल र ३ ट्यांकर पेट्रोल छ । ९ बुलेट ग्यास पनि नेपाल आएको बस्नेतले बता...

राप्रपा नेपालले सरकारमा जाने संकेत देखायो

राप्रपा नेपालले सरकारमा जाने संकेत देखायो
२२ असोज, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सरकारमा जाने संकेत दिएको छ । शुक्रबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले सरकारमा जाने नजाने वा कुन समीकरणमा सहभागी हुने निर्णय गर्ने अधिकार कमल थापालाई दिएको छ ।कांग्रेस एमाले र एमाओवादी तीन दलवीच सहमति हुनुपर्ने राप्रपा नेपालको पहिलो जोड छ । बैठकपछि जारी राप्रपा नेपालको प्रेस वक्तव्यमा भनिएको छ,’नयाँ सरकार गठन पनि तीनै पक्...

घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत

घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत
२२ असोज, काठमाडौं । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो तर मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिए ।

कांग्रेसका तीनै नेता प्रधानमन्त्रीका आकांक्षी

२१ असोज काठमाण्डौं बैठकमा कांग्रेसका तीनै शीर्ष नेताले प्रधानमन्त्री उम्मेदवारमा आकांक्षा देखाएपछि पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनैजनाले प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेको स्रोतले जनाएको छ ।

इनरुवामा पुत्ला दहन

इनरुवामा पुत्ला दहन
२१ असोज इनरुवा । वृहत मधेश संघर्ष समिति सुनसरीले सदरमुकाम इनरुवामा आज साँझ प्रमुख दलका शिर्षस्थ नेताहरुको पुत्ला दहन गरेको छ । मधेश र थारु विरोधी संविधान जारी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको संघर्ष समिति सुनसरीले नारावाजी सहित शिर्षस्थ नेताहरु प्रधानमंत्री शुशिल कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड,एमाले अध्यक्ष केपी ओली, गृहमंत्री बामदेव गौतम र एमाले वरिष्ठ नेता झलनाथ खनालको सामूहिक पुत्ला...

सवारी दुर्घटना गम्भिर घाइते

२१ असोज, इनरुवा । भोक्राहा ५ स्थित राजमार्गमा रिक्सालाई को २० प १४४६ नं. को मोटरसाइकलले ठक्कर दिंदा रिक्सामा सवार नरसिंह ९ बस्ने वर्ष ७५ को लाल मोहमद मिया घाइते भएका छन् । गम्भिर घाइते उनको गोल्डन अस्पताल विराटनगरकम उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । मोटरसाइकल सहित चालक नरसिंह ९ बस्ने वर्ष ५२ को महेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी को ९ प ३६२ नं. को मोटरसाइकलको ठक्करबाट प...

तरकारी पकाउँदा तेलबाट उठेको आगोले घर जलेर नष्ट

खोटाङ – केटाकेटीले तरकारी पकाउने क्रममा उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । तरकारी पकाउन कराहीमा तताइएको तेलबाट आगो उठ्दा बाहुनीडाँडा–१ का अम्बरबहादुर अधिकारीको घर जलेर नष्ट भएको हो । बुधबार राति कराहीको तेलबाट उठेको आगो अगेँनामाथि भारका रुपमा राखिएको जस्ता, त्यसमाथि राखिएको मकै हुँदै फैलिएर घर जलेको स्थानीयवासी पुष्पराज राईले जानकारी दिए । अधिकारीको घर तथा घरभित्र राखिएका मालमत्...

ट्रकमा तोडफोड, ४४० बोरा सिमेन्ट नस्ट

ट्रकमा तोडफोड, ४४० बोरा सिमेन्ट नस्ट
बारा, असोज २१ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले विहीबार पनि बारामा प्रदर्शन जारी राखेका छन् । उनीहरुले विहीबार जीतपुरमा एउटा मालबाहक ट्रकमा तोडफोड गर्नुका साथै आगजानीको प्रयास गरेका छन् । वीरगन्जबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै ट्रकलाई रोकेर उनीहरुले आगजनीको प्रयास गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुले ट्रकमा रहेका ४ सय ४० बोरा सिमेन्टमा पानी हालेर नस्ट गरिदिएका छन् । उनीहरुले ट्रकको टं...

अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? कारण यस्तो हुनसक्छ

अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? कारण यस्तो हुनसक्छ
के तपाइँलाई सधै थकान महसुस भैरहन्छ ? निद्रा पनि नलाग्ने समस्या छ ? अनि व्यायाम गर्न पनि जाँगर चल्दैन वा जिउमा उर्जा नै हुँदैन ? यदि थकान जिवनको अभिन्न पाटो बनेको छ र आफ्ना सामान्य दैनिक कामकाजहरु पनि गम्भीर रुपले कठीन कार्यको रुपमा परिणत हुँदै गएका छन् भने होसियार हुनुहोस्, तपाइँ विश्वका त्यस्ता मानिसहरु मध्ये एक हुनुहुन्छ, जसलाई सरीरमा आवश्यक पर्ने लवणहरु पर्याप्त मात्रामा प्राप्त हुन सकेको छै...

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्रिन सकेनन्

असोज २१ झापा – पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका कुनै पनि ट्याङ्कर आज नेपाल नभित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ । तेल भर्नका लागि नेपालबाट भारतको सिलगढी डिपोमा गएका २५ वटा ट्याङ्करमध्ये ५ वटा मात्र लोड भइरहेको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिए । सोमबार र मङ्गलबार सो नाकाबाट नेपाल भित्रिएको ३५ ट्याङ्कर तेलमध्ये १२ ट्याङ्कर काठमाडौँ, ५ ट...