नगरपालिकामा अनियमितता मौलायो ! छानबिनको माग गर्दै उप प्रमुखको उजुरी

नगरपालिकामा अनियमितता मौलायो ! छानबिनको माग गर्दै उप प्रमुखको उजुरी
हात धोऔं,स्वस्थ रहौं/नगरपालिकाको काम कार्वाही प्रति असन्तुष्टि जनाएकी उप प्रमुख जमुना गौतम पोखरेलले बढ्दो अनियमितता छानबिनको माग गर्दै उजुरीको तयारी थालेकी छिन् । उनले माथिल्ला निकायमा लिखित जानकारी गराउने देखि अख्तियारको कार्यालयमा उजुरी हाल्ने सम्मको तयारीमा जुटेको बताइन् ।कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेकी उप प्रमुख पोखरेलले नगर भित्रका अधिकांश कामकाज निमत संगत हुने नगरेको भन्दै मिलेमतो...

प्रोटोकल पालना नगर्ने संक्रमितलाई कार्वाही गर्न प्रहरीलाई प्रशासनको निर्देशन

प्रोटोकल पालना नगर्ने संक्रमितलाई कार्वाही गर्न प्रहरीलाई प्रशासनको निर्देशन
हात धोऔं, स्वस्थ रहौं/जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमित व्यक्तिले स्वास्थ्य प्रोटोकल पालना नगर्नेको हकमा आवश्यक कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । संक्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको जस्ता गुनासा बढेको भन्दै सुनसरी प्रशासनले त्यस्ता व्यक्तिको हकमा कार्वाही गर्ने निर्णय गरेको हो ।प्रजिअ फणिन्द्रमणि पोखरेलले...

मधेशामा काँग्रेसले झुक्याएर आफ्ना कार्यकर्ता पार्टी प्रवेश गराएको नेकपाको आरोप

मधेशामा काँग्रेसले झुक्याएर आफ्ना कार्यकर्ता पार्टी प्रवेश गराएको नेकपाको आरोप
हात धोऔं, स्वस्थ रहौं/नेकपा इनरुवा ६ नम्बर वडा कमिटीले नेपाली काँग्रेसले झुक्याएर आफ्ना कार्यकर्तालाई पार्टी प्रवेश गराएको आरोप लगाएको छ । काँग्रेसले आफ्ना कार्यकर्तालाई झुक्याएर पार्टी प्रवेश गराएको नेकपाको आरोप छ । वडा कमिटीले विज्ञप्ती जारी गर्दै पार्टीमा आवद्ध रहेका कार्यकर्ताहरुलाई नेपाली काँग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको भनि गरेको प्रचारलाई भ्रामक र झुटो भनेको छ । वडा कमिटी अध्यक्ष ...

कोरोनाबाट इनरुवामा एक महिलाको मृत्यु

कोरोनाबाट इनरुवामा एक महिलाको मृत्यु
हात धोऔं, स्वस्थ रहौं / उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी इनरुवाकी एक महिलाको आज मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि नियमित चेकजाँचको क्रममा महिलालाई कात्तिक १४ गते अस्पताल भर्ना गरिएको थियो । सो क्रममा संक्रमण पुष्टि भएयता उनी विराट मेडिकल कलेजमा उपचाररत थिइन् । उपचाररत अवस्थामा ४५ वर्षिया महिलाको आज मृत्यु भएको स्वास्थ्य शाखा इनरुवाले पुष्टि गरेको छ । मृतक महिला सुनचाँदी व्यवसायीको श्...

कर्मचारीमा कोरोना देखिएपछि कोशी गाउँपालिका बन्द

कर्मचारीमा कोरोना देखिएपछि कोशी गाउँपालिका बन्द
हात धोऔं, स्वस्थ रहौं /कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सुनसरीको कोशी गाउँपालिका ९ दिनका लागि बन्द गरिएको छ ।गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै कर्मचारीमा कोरोना पुष्टि भएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज सुवेदी द्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षणको क्रममा ७ जनामा संक्रमण पुष्टि भएकाले ...

इनरुवामा सिडेनको सुनसरी समिति गठन

इनरुवामा सिडेनको सुनसरी समिति गठन
हात धोऔं, स्वस्थ रहौं / सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सुनसरी समिति गठन गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको सिडेनको सुनसरी स्थानीय केन्द्र समिति केन्द्रीय र प्रदेश स्तरीय पदाधिकारी सहितको उपस्थितिमा गठन गरिएको हो । नेपाली काग्रेसको जिल्ला पार्टी कार्यालय इनरुवामा आयोजित कार्यक्रमका बिच सुनसरीका पदाधिकारीहरुको नाम सार्वजनिक गरिएको छ । संघीय सांसद सीतार...

लागुऔषध विरुद्धको स्वीप अप्रेसनमा २८ सहित ८४ पक्राउ

लागुऔषध विरुद्धको स्वीप अप्रेसनमा २८ सहित ८४ पक्राउ
हात धोऔं, स्वस्थ रहौं/जिल्ला प्रहरी कार्यालय सुनसरीले लागुऔषध विरुद्धको स्वीप अप्रेसनको क्रममा २८ जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी संचालनमा ल्याइएको अप्रेसनको क्रममा उनीहरु पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लागुऔषधका मूख्य कारोबारी र गिरोहमा आवद्ध व्यक्तिहरु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले विशेष गरी नेपाल भारतको खुल्ला सीमा र त्यस...

भोक्राहाबाट हतियार सहित पक्राउ

भोक्राहाबाट हतियार सहित पक्राउ
हात धोऔं, स्वस्थ रहौं /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वर्षिय टुमा सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । झै-झगडाको विषयमा यादवलाई पक्राउ गरेको प्रहरीले उनको घरबाट खानतलासीको क्रममा पेस्तोल समेत बरामद भएको जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिदै आएको भन्ने प्राप्त सुचनाका आधारमा प्रहरीले उनको घरमा खानतला...

सुनियोजित रुपमा बदनाम गर्न खोजियो: एसपी थापा

सुनियोजित रुपमा बदनाम गर्न खोजियो: एसपी थापा
हात धोऔं, स्वस्थ रहौं/जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले केहि व्यक्ति र समूह सुनियोजित रुपमा आफ्नो बदनाम गर्न लागि परेको बताएका छन् ।थापाले विगतका वर्षको दाँजोमा लागुऔषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हात लाग्दै गएको अवस्थाका बिच सोही विषयलाई जोडेर रकमको मोलमोलाई गर्ने गरेको भनि आफुमाथि लगाइएको आरोप बदनीयत पूर्ण भएको बताए । संचारकर्मीहरुसँगको कुराकानीमा प्रहरी प्रमुख थापाले भनेर...

इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा

इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा
हात धोऔं, स्वस्थ रहौं / सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । इनरुवाका सविन नेपाल र दीक्षा सिवाकोटीको अभिनयमा तयार पारिएको म्यूजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको हो । सांगीतिक क्षेत्रमा पहिचान बनाउन संघर्षरत नेपाल आफ्नो पहिलो म्यूजिक भिडियो लिएर दर्शक माझ आएका हुन् । सिद्धान्त खड्काको स्वर रहेको म्यूजिक भिडियोलाई कोशी भिजन इटहरीले तयार पारेको छ ...