विराटनगर संसारीमाईस्थान नजिक रहेको बाटोको यस्तो हालत

विराटनगर संसारीमाईस्थान नजिक रहेको बाटोको यस्तो हालत
हरेक दिनको धुलोधुँवा झेल्दै आएका विराटनगरवासीलाई समस्याले कहिल्यै छोडेन । गर्मी याममा अत्याधीक गर्मी हुने र धुलो धुँवा त छदैछ सामानय वर्षातमा समेत विराटनगरका सडकहरुमा पानि जम्ने गर्छ । पनः निर्माणको नाममा चौतर्फ भत्काईएका सडक, र विकास निर्माणको कामले गर्दा जनजिवन अस्तव्यस्त बनेको छ । अझ निर्माण सम्पन्न भईसकेका बाटो तथा ढलहरु महिना दिनमै भत्किन थाले पछि यहाका जनता थप मारमा परेका छन् । विरातन...

विराटनगर महानगरपालिका परिसरभित्रै बम बिस्फोट

विराटनगर महानगरपालिका परिसरभित्रै बम बिस्फोट
विराटनगर । विराटनगर महानगरपालिकाभित्र बिस्फोट भएको छ । बम वा अरु कुनै उपकरण के पड्किएको हो भन्ने पहिचान हुन नसकेपनि बिस्फोटबाट कार्यालयका झ्यालका सिसा फूटेका छन् ।मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित विस्फोट भएको हो । पराजुलीले चढ्दै आएको को१झ ४९४ नम्बरको गाडीको समेत सिसा फुटेको छ । बिस्फोटपछि कार्यालयभित्र रहेका कर्मचारी र सेवाग्राहीहरु बाहिर निस्किएका छन् । आकस्मिक रुपमा...

आइएस आक्रमणमा ७५ जना विस्थापित सिरियालीको मृत्यु

आइएस आक्रमणमा ७५ जना विस्थापित सिरियालीको मृत्यु
लेवनान / इश्लामिक स्टेट (आइएस) समूहले विस्थापित सिरियाली रहँदै आएको एक स्थानमा गराएको कार बम विस्फोटमा परी कम्तीमा ७५ जना सिरियाली जनताको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले आइतबार जनाएको छ । संस्थाले विस्थापित सिरियाली बसोबास गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गर्न थालेपछि यसतर्फ अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंगठनको चासो बढेको जनाएको छ । “शनिबार सिरियाको पूर्वी राज्य देअर एजोरम...

आजको राशिफल : वैशाख २६ गते मंगलबार

आजको राशिफल : वैशाख २६ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिए पनि दाम्पत्यमा खटपटी आउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। बृष - इ, उ, ए, ओ, ...

यातायाता कार्यालयका कर्मचारी घुस लिँदा लिँदै पक्राउ

यातायाता कार्यालयका कर्मचारी घुस लिँदा लिँदै पक्राउ
२५ वैशाख, इटहरी । यातायात कार्यालय इटहरीमा ५७ करोड राजश्व हिनामिना गरेको अभियोगमा कार्यालयका प्रमुख सहित पाँच जना कर्मचारी यातायात मन्त्रालयले निलम्वन गरेको समाचार सेलाउन नपाउँदै सोही कार्यालयमा  कार्यरत नायव सुब्वा बिनोद दाहाल लाई  सोमबार दिउँसो घुस लिदालिदै पक्राउ परेको छ । विगत तीन दिनदेखि सेवाग्राहीबाट काम गरिदिने बहानामा अलमल्याई १० दिएमामात्र काम गरि दिने भन्दै काममा झुलाई रहेका बेला सेवाग...

सताक्षी धाम आश्रमलाई नेपाली सेनाको पुर्वि पृतना मुख्यालय इटहरीको खाद्यान्न सहयोग

सताक्षी धाम आश्रमलाई नेपाली सेनाको पुर्वि पृतना मुख्यालय इटहरीको खाद्यान्न सहयोग
२५ वैशाख, इटहरी । झापाको सताक्षी धाममा रहेको आश्रममा वस्दै आएका हरुलाई नेपाली सेनाको पुर्वि पृतना मुख्यालय इटहरीले खाद्यान्न उपलब्ध गराएको छ । पुर्वी पृतना मुख्यालय इटहरीका पृतनापति प्रलाह्द थापाको पहलमा पृतनामा रहेका युनिटहरुवाट संकलीत खाद्यान्न आश्रममै पुगेर हस्तान्तरण गरिएको हो । पृतना अन्र्तगत रहेका युनिटहरुबाट उपलब्ध गराइएको खाद्यान्न सर्वज्ञ दल गणका गढपति दिवसदेव खड्काले आश्रमलाई हस्तान्त...

इटहरीमा फुटसल खेल भवन निर्माण अन्तिम चरणमा

इटहरीमा फुटसल खेल भवन निर्माण अन्तिम चरणमा
२५ वैशाख, इटहरी। पूर्वी नेपालकै केन्द्रको रुपमा रहेको इटहरी लाई खेलकुदको  हवका रुपमा विकास गर्ने राष्ट्रिय खेलकुद परिषदको उद्घोषकै क्रमम  इटहरीका युवा ब्यवसायिले नीजि लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटसल खेल भवन निर्माण अन्तिम चरणमा प्रवेश गरेको छ । लाखौको लगानीमा तीनवटा ब्याटमिण्टन खेलका लागि भवनहरु निर्माण भई प्रयोगमा आइरहेका बेला थप अन्तराष्ट्रिय मापदण्डको ब्याटमिण्टन कोर्...

सलमान खानको ‘ट्युबलाइट’को ट्रेलर सार्वजनिक, यस्तो छ सलमानको ट्विट (भिडियो)

सलमान खानको ‘ट्युबलाइट’को ट्रेलर सार्वजनिक, यस्तो छ सलमानको ट्विट (भिडियो)
एजेन्सी । सलमान खानको फिल्म ट्युबलाइटको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमानको लुक रोचक हुनुका साथै यसमा लडाइँ र सैनिक पनि देखाइएको छ । सलमानले आफ्नो ट्विटरमा ट्रेलर ट्विट गर्दै लेखेका छन्, ‘जल जा जल जा और जल गया’ सलमान खानको फिल्म ट्युबलाइट इदमा रिलिज हुँदैछ । निर्देशक कबीर खानसँग सलमानको यो तेस्रो फिल्म हो । यस अघि दुईले ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् ।...

यी महिला जसले पतिलाई मार्न ४ घण्टासम्म शारीरिक सम्बन्ध

यी महिला जसले पतिलाई मार्न ४ घण्टासम्म शारीरिक सम्बन्ध
पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।त्यसपश्चात उनले पतिलाई चक्कु रोप्ने काम गरेकी थिइन् । आरोपी महिलाको नाम डाल्या सैयद हो जसले आफ्नो पुर्व पति बिलाल मिआहको...

आजको राशिफल : वैशाख २५ गते सोमबार

आजको राशिफल : वैशाख २५ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। बृष - इ, उ,...