किसानको गुनासो पश्चात नहरमा पानी छाडियो
सिचाई अभावमा बाली सुकेको किसानको गुनासो पछि सुनसरी प्रशासन चतरा नहरमा पानी छाड्ने निर्णयमा पुगेको छ ।मर्मत कार्यको लागि नहर बन्द गरिदा किसान समस्यामा परेको निष्कर्श सहित सुनसरी प्रशासन नहरमा पानी छाड्ने निर्णयमा पुगेको हो ।सुनसरी मोरङ सिचाई आयोजनाका पदाधिकारी सहित सरोकारवालाको बैठक डाकी सुनसरी प्रशासनले १० दिनको लागि नहरमा पानी छाड्ने सहमति जुटाएको छ ।
सिचाई अभावमा बाली सुकेको गुनासो बढेपछि नहर...