सुनसरीमा मेला लगायतका भीडभाड हुने गतिविधिमा रोक
सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हरिनगरमा बसेको समन्वय बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जानकारी दिए ।
निर्णय अनुसार अवस्था सामान्य नबने सम्म जिल्लाका कुनैपनि स्थानमा मेला, महोत्सव तथा सांस्कृत...