नेपालको लगातार तेस्रो जीत
आइसिसी यू १९ विश्व क्रिकेट छनौटमा आज सोमबार अमेरिकालाई हराउँदै लगातार तेस्रो जीत हात पारेको छ। मलेसियमा जारी यो प्रतियोगीतामा नेपालले ६ विकेटले अमेरिकालाई पराजित गरेको हो।
अमेरिकाले नेपाललाई १०९ रनको लक्ष्य दिएको थियो। नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएर जीत हासिल गरेको हो।
यो प्रतियोगितामा विजेता बन्न नेपालमाथि सबै खेल जित्नुपर्ने चुनौती छ। यसअघि नेपालले पपुवा न्युगिनीलाई ९...