मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल

मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल
काठमाडौं , १५ कात्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी भित्र आफूलाई छेक्न खोज्दा सबै गुमाउनु परेको बताएका छन् । पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकी कारण विग्रिएको बताए । पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए । पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको...

ग्यास ल्याउन एसएसबीलाई पैसा

ग्यास ल्याउन एसएसबीलाई पैसा
महोत्तरी , १५ कात्तिक । तराई-मधेसमा जारी ७७ दिनदेखिएको बन्द-हड्ताल र ३८ दिनदेखिको नाकाबन्दीले सास्ती झेलिरहेका जिल्लाबासी सीमावर्ती बजारबाट खाना पकाउने ग्यास ल्याउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई अतिरिक्त रकम तिर्नुपर्दा मारमा छन् । भिट्टामोड, सम्सी र मटिहानी नाकालगायत सीमावर्ती क्षेत्रबाट ग्यास सिलिन्डर बोकेर आउने नेपालीसँग एसएसबीले रकम उठाउने गरेको छ । खाली सिलिन्डर लिएरु भारतीय...