सुनसरीमा बाल गृह नहुदा न्याय प्रणालीमा समस्या

सुनसरीमा बाल गृह नहुदा न्याय प्रणालीमा समस्या
अमर काफ्ले माघ १६ इनरुवा/ सुनसरीमा बाल इजलास भए पनि बाल संरक्षण गृह नहुदाँ बालबालिका समबन्धी घटनाको अनुसन्धान , अभियोजन र निणर्य प्रकृयामा प्रभाव परेको न्यायकर्मीहरुले बताएका छन । सुनसरी जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिस रमेश पोखरेल अध्यक्ष रहनु भएको जिल्ला बाल न्याय समन्वय समिती सुनसरीले आयोजना गरेको नेपालको बाल न्याय प्रणाली र सरोकारवाला निकायको भुमिका बिषयक अन्र्तकृयाका सहभागी न्या...

कांग्रेसको मतदान केन्द्रमा प्रहरीमाथि खुकुरी हानियो

कांग्रेसको मतदान केन्द्रमा प्रहरीमाथि खुकुरी हानियो
१५ माघ। धरानस्थित नेपाली कांग्रेसको वडा समितिको मतदान केन्द्रमा खुकुरी प्रहार गरिँदा दुईजना प्रहरी घाइते भएका छन् । केही दिनअघि संघीय समाजवादी फोरम नेपाल त्यागेका दुई युवाहरुले मतदान केन्द्रमै पसेर खुकुरी प्रहार गर्दा प्रहरी हवलदार जीतबहादुर बराइली र जवान सुरजकुमार साह घाइते भएका हुन् । धरान–१७ उदय सामुदायिक वनको मतदान केन्द्रमा पसेका अजय राई र वरुण राई नेतृत्वको समूहले आक्रमण गरेको हो । कांग्र...

लहान प्रहरीको मोवायल गाडी दुर्घट्ना, तिन प्रहरी घाइते

लहान प्रहरीको मोवायल गाडी दुर्घट्ना, तिन प्रहरी घाइते
१५ माघ सिरहा।इलाका प्रहरी कार्यालय लहानको मोवायल गाडी बिहिबार राती दुर्घटना हुँदा तिन जना प्रहरी घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गमा सवारी साधन स्कटिङमा रहेको ना ३ झ ६४३ नम्बरको पिकअप सिरहा जिल्लाको लहान नगरपालिका ११ स्थित भोटिया टोलमा पछाडी रहेको सवारीलाई साईड दिनेक्रममा अनियन्त्रित भई सडक किनारमा रहेको कल्भर्टमा ठोक्किएको हो। दुर्घटनामा प्रहरी सहायक निरिक्षक गणेश प्रधान, प्रहरी जवान चन्द्र ...

रंगली घटनाबारे छानविन आयोग गठन गर्ने सोच छैनः बस्नेत

रंगली घटनाबारे छानविन आयोग गठन गर्ने सोच छैनः बस्नेत
विराटनगर, १४ माघ– गृहमन्त्री शक्ति बस्नेतले मोरङको रंगेलीमा भएको घटनाबारे छानविन आयोग गठन गर्न सरकारले कुनै सोच नबनाएको बताएका छन् । बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले रंगेली घटनाबारे मन्त्रालयको ध्यानाकर्षण भएपनि छानबिन आयोग बनाउनेबारेमा कुनै सोच नबनेको स्पष्ट पारे । गत माघ ७ गते मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्तासँगको झडपमा प्रहरीले गोली चलाउँ...

ब्राउनसुगरसहित तीन जना पक्राउ

ब्राउनसुगरसहित तीन जना पक्राउ
१४ माघ, लहान। प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले ब्राउनसुगरसहित सिरहाको गोलबजार नपा–६ निवासी २० वर्षीय भक्ति राई, २२ वर्षीय गोरे भन्ने बिमल छारापाने र १९ वर्षीय सुजन थापा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट एक ग्राम २० मिलिग्राम अवैध लागुऔषध (ब्राउन सुगर), नगद रु ५५ हजार ४१० तथा लागुऔषधमा प्रयोग गरिने वि...

महतो र गुप्ताबीच महागठबन्धन निर्माणबारे छलफल

महतो र गुप्ताबीच महागठबन्धन निर्माणबारे छलफल
१२ माघ, विराटनगर/ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताबीच महागठवन्धन निर्माणबारे छलफल भएको छ । मधेसी मोर्चामा आवद्ध छ भने गुप्तासहितको चार दलले संघीय समावेशी मधेसी गठवन्धन बनाएका छन् । पछिल्लो पटक मधेसी गठवन्धनले महागठवन्धन बनाउने प्रस्ताव अघि सारेपछि छलफल सुरु भएको छ । गठवन्धन बनाउन महतो सकारात्मक देखिएका छन् । ‘१६४ दिन आन्दोलन गर्दा पन...

रंगेली घटनाका मृतकको आज शव यात्रा, विद्यालयहरु बन्द

११ माघ, विराटनगर/ मोरङको रंगेली र डायनिया घटनाका मृतकहरुको सम्मान गर्न भन्दै सोमबार निकालिने शव यात्राका लागि विराटनगरका सबै विद्यालयहरु बन्द गराइएको छ । गत बिहीबार प्रहरीसँग भएको झडपमा मृत्यु भएका तीन जनाको सोमबार शवयात्रासहित अन्त्येष्टि गर्ने कार्यक्रम छ । शव यात्रामा सहभागी हुन मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु विराटनगर आएका छन् । व...

रंगेली घटनामा मृतकका परिवारलाई २५ हजार राहत

रंगेली घटनामा मृतकका परिवारलाई २५ हजार राहत
१० माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार विहान मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो । मृतकलाई सहिद घोषणा गर्न, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्न र घाइतेहरुको निःशुल्क उपचारको लागि गृह...

जाडोले दुईको मृत्यु

जाडोले दुईको मृत्यु
महेन्द्रनगर (धनुषा), माघ १०/ शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय नाम नखुलेका एक पुरुषको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ भने दुवरकोट–७ मङ्ग्रामटोलस्थित चोराकोयलपुर गाविस चिरैया मतौना बस्ने वर्ष ५० वर्षीय जीवछीद...

रंगेलीमा कर्फ्यू, डाइनिया प्रहरी चौकीमा आगजनी

७ माघ, मोरङ/  मोरङको रंगेलीमा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको छ । ३ जनाको ज्यान जाने गरी भएको घटनापछि हिंसा भडि्कने आंशकामा जिल्ला प्रशासन कार्यालय मोरङले पूर्वमा रंगेलीमा कर्फ्यु लगाएको हो । रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटर सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो । प्रशासनले राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । रंगेलीको घटनाप...