जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप

जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप लगाउने जनप्रतिनिधि र संचारकर्मीको संख्यात्मक उपस्थिति अतिनै कम रहेको जनाएको हो । सोमबार साँझ सम्म प्राप्त विवरणका आधारमा स्वास्थ्य कार्यालयले तयार पारेको रिपोर्टमा खोप लगाउनेमा सबै भन्दा कम संख्या स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको रहेको ।कार्यालयका अनुसार जनप्रतिनिधि र कर्म...

इनरुवा ट्राफिकको नमस्कार अभियान

इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको हो । सखुवागाछीमा ट्राफिक प्रहरी कार्यालय इनरुवाका इन्चार्ज दिनेश कुमार चौधरी नेतृत्वको टोलीले सो अभियान थालेको हो । सो क्रममा ट्राफिक सहितका प्रहरीले यात्रु बस तथा मालबाहक ट्रक रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराउन थाले...

सुनसरीमा प्याब्सनको बाल मनोविज्ञान सम्वन्धि परामर्श अभियान

सुनसरीमा प्याब्सनको बाल मनोविज्ञान सम्वन्धि परामर्श अभियान
सुनसरीमा निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श अभियानको थालनी गरेको छ । प्याब्सन सुनसरीले जिल्लाभरका निजी विद्यालयमा कार्यक्रम संचालन गर्ने गरी बाल मनोविज्ञानमा आधारित अभिभावक तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम थालेको हो । बालबालिकालाई बोझ हैन् माया गरौं । उनीहरुको इक्षा बुझेर व्यवहार गरौं भन्ने उद्येश्य स्थापित गराउन अभियान सार्थक बन्ने प्याब्सन सुन...

पौडेलले भने काँग्रेसले अदालतको निर्णय पर्खने हैन्, आफैं निर्णय लिने हो

पौडेलले भने काँग्रेसले अदालतको निर्णय पर्खने हैन्, आफैं निर्णय लिने हो
इनरुवा/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले के भन्छ भनेर पर्खने भन्दा पनि पार्टी आफ्नो लाइनमा चल्नु पर्ने बताएका छन् । पौडेलले संसद विघटन असंवैधानिक कदम भएको जान्दाजान्दै कसले के भन्छ त्यसको पछि नलागी सिङगो पार्टी एकवद्ध भई अघि बढ्न आवश्यक रहेको धारणा राखेका हुन् । नेता पौडेलले इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेलामा पार्टी भित्र फरक धार देखा परेतापनि आत्तिनु पर्ने अवस्था भने...

निरौला समाजद्वारा जेष्ठ नागरिक सम्मान

निरौला समाजद्वारा जेष्ठ नागरिक सम्मान
इनरुवा/निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय समिति इनरुवाले नगर भित्रका १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । राधाकृष्ण मन्दिर महेन्द्रचोकमा आयोजित कार्यक्रममा ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकहरुलाई क्षेत्रीय समिति इनरुवाका अध्यक्ष सुर्य कुमार निरौला सहित पूर्व पदाधिकारीहरु बालकृष्ण निर...

वडा अध्यक्षले राहतको चामल लुकाएको आशंकामा इनरुवाको गोदाम सिल

वडा अध्यक्षले राहतको चामल लुकाएको आशंकामा इनरुवाको गोदाम सिल
सुनसरीको इनरुवामा राहत लुकाएको आशंकामा वडा अध्यक्षले घर भाडा लिई संचालनमा ल्याएको गोदाम प्रशासनले सिल गरेको छ । उजुरी पश्चात छानविनको क्रममा टोलीले ४ सय ५० बोरा चामल फेला पारेपछि सो गोदाम सिल गरेको सुनसरी प्रशासनले जनाएको छ । सिल गरिएको गोदाम घर महेन्द्रचोकका युवराज दाहालको भएको खुलेको छ । प्रशासनले दाहालको घर भोक्राहा नरसिंह गाउँपालिकाका वडा अध्यक्ष हारुन अन्सारी र हातिम अन्सारीले भाडामा लिएको...

कुस्तीमा सेनालाई २ स्वर्ण सहित ४ पदक

कुस्तीमा सेनालाई २ स्वर्ण सहित ४ पदक
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्ण सहित ४ पदक जितेको छ । कोशी महोत्सवको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा सेनाले महिला तर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सेनाको लागि सिवाङगी दुवे र सुशीला चन्दले स्वर्ण दिलाएका हुन् । पुरुष तर्फको प्रतिष्पर्धामा भने सेनाले एक रजत र एक काश्य जितेको छ । प्रतियोगित...

कोशीमा राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन

कोशीमा राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन
सुनसरीमा आजबाट तेस्रो वी.पी. कोइराला राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हाता अगाडी सुरु प्रतियोगितामा दुई विभागीय सहित ५ वटा प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताका उद्घाटन पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गर्नु भएको छ । कोशी गाउँपालिका र सृष्टी समाज सुनसरीले आयोजना गरेको तेस्रो राष्ट्रिय कुस्ती प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस र...

प्रेस युनियन इनरुवाको संयोजकमा टोमराज

प्रेस युनियन इनरुवाको संयोजकमा टोमराज
प्रेस युनियन इनरुवाको संयोजकमा पत्रकार टोमराज मेहता चुनिएका छन् । युनियनको विस्तारित समितिको इनरुवा संयोजकमा मेहता चुनिएका हुन् ।नेपाली काग्रेसको पार्टी कार्यालयमा सम्पन्न युनियन पदाधिकारी सहितको भेलाले मेहताको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको हो । गठित समितिको सह संयोजक पीएमणी भट्टराई रहेका छन् । समितिको सचिवमा दिपेन्द यादव, सहसचिव पवन रौनियार र कोषाध्यक्षमा नसिम अन्सारी रहेका छन् ...

अस्पताल सुधार संघर्ष समितिले स्वरुप परिवर्तन गरी आन्दोलन चर्काउने

अस्पताल सुधार संघर्ष समितिले स्वरुप परिवर्तन गरी आन्दोलन चर्काउने
इनरुवा अस्पताल सुधार संघर्ष समितिले स्वरुप परिवर्तन गरी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्यनारायण मन्दिरमा बसेको समिति पदाधिकारी भेलाले अबको आन्दोलन आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने किसिमले संचालनमा ल्याउने सहमति जुटाएको हो । उक्त भेलाले अस्पताल सुधार संघर्ष समितिमा राजनीति हुन नदिने समेत प्रतिवद्धता जुटाएको छ । समितिले तिव्रता दिएको जन दबाब समूह विस्तार सँगै चालिएका ...