राजगढ गापाको वडा नं. ५ मा तालबन्दी

राजगढ गापाको वडा नं. ५ मा तालबन्दी
राजविराज। जिल्लाको रागजढ गाउँपालिकाको वडा नं. ५ को कार्यालयमा उपभोक्ता समितिहरुले बुधबार तालाबन्दी गरिएको छ । वडा नम्बर ५ मा विभिन्न विकास निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिका पदाधिकारीहरुले तालाबन्दी गरेको हो । वडा कार्यालय आ.ब. २०७६÷०७७ मा करिब १ दर्जन उपभोक्ता समितिहरुद्वारा विकास निर्माण कार्य सम्पन्न भएको महिनौ वित्तिसक्दा पनि भुक्तानी नदिएको भन्दै आक्रोशित उपभोक्ता समितिका पदाधिकारी...

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन्। अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन्। अधिकांश स्थानीय तहमा प्...

डा. सुजितको आत्महत्याले सहकर्मीहरु अचम्मित, “नेपालकै बिरामीको सेवा गर्ने सपना अधुरो”

डा. सुजितको आत्महत्याले सहकर्मीहरु अचम्मित, “नेपालकै बिरामीको सेवा गर्ने सपना अधुरो”
मंगलबार डा. सुजितकुमार साहले आफू बस्ने क्वाटरको आठौँ तलाबाट हाम फालेर आत्महत्या गरेको खबर फैलियो। धेरैलाई पत्याउन गाह्रो भयो। कतिपयले डा. सुजित आत्महत्या गर्न सक्दैनन् भन्दै सामाजिक सञ्जालमा स्ट्याटस राखे। कतिले घटनाको अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन्। उसो त यो घटनाको अनुसन्धानको पाटोमा भारतीय प्रहरीले काम गरिरहेको छ। डा. सुजित चिकित्सा क्षेत्रमा चिरपरिचित नाम हो। उनी रोबोटिक कलेजो प्रत...

प्रदेश २ का महिला पत्रकारलाई फिचर लेखन तालिम

प्रदेश २ का महिला पत्रकारलाई फिचर लेखन तालिम
राजविराज। सोमबारबाट प्रदेश २ का ८ वटै जिल्लाका डेढ दर्जन माहिला पत्रकारहरुलाई फिचर लेखन सम्बन्धी पाँच दिने भर्चुअल तालिमको शुरुवात भएको छ । संचारिका समुहको आयोजनामा गरिएको भर्चुअल तालिममा प्रदेश २ का सिरहा, सप्तरी, बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रही विगतका वर्षहरु देखि पत्रकारिता मै निरन्तर सक्रिय रहेका पत्रकार माहिलाहरुको पेशा प्रति थप उतरदायित्व निर्वाह गर्न समायानुरुपको...

सप्तरीमा चौथो पटक थपियो निषेधाज्ञा

सप्तरीमा चौथो पटक थपियो निषेधाज्ञा
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ ।जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्ला भरि नै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेश...

बालिका पूजामा उर्लियो भीड

बालिका पूजामा उर्लियो भीड
राजविराज – १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्। यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वर...

वडा सदस्यहरुलाई मोबाइल र साईकल वितरण

वडा सदस्यहरुलाई मोबाइल र साईकल वितरण
राजविराज। सप्तरीको राजगढ गाउँपालिकाले १३ जना वडा सदस्यहरुलाई साइकल, मोबाइल र नगद वितरण गरेको छ । गत आ.व. ०७६÷०७७ को निति तथा बजेट तर्जूमा कार्यक्रम अनुसार शुक्रबार गाउँपालिकाको कार्यालयमा उक्त सामग्री वितरण गरेको हो । उक्त गाउँपालिकामा २६ जना सदस्यहरु रहेका मध्ये उपस्थित भएका १३ जना वडा सदस्यहरुलाई गाउँपालिका अध्यक्ष परमान्नद यादवले सो समग्री वितरण गरेका हुन । साइकल तथा मोबाइल वितरण गर्दै अध्यक्षल...

मुख्यमन्त्रीसहित प्रदेश २ का सबै मन्त्री फेरिँदै

मुख्यमन्त्रीसहित प्रदेश २ का सबै मन्त्री फेरिँदै
काठमाडौं - प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो ।मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ । राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरे...

सदस्यहरुको विरोध पश्चात राजगढ्को गाउँसभा स्थगित

सदस्यहरुको विरोध पश्चात राजगढ्को गाउँसभा स्थगित
राजविराज । सप्तरीका राजगढ गाउँपालिकाले शुरु गरेको गाउँसभा सदस्यहरुको विरोध पश्चात स्थगित गरेको छ ।विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम् परिस्थितिका कारण राजगढ गाउँपालिकाले गाउँपालिका भित्र रहेको विभिन्न विषयगत समिति तथा गाउँ कार्यपालिकाको बैठक बिना नै एकहोरो रुपमा बिहीवार बोलाइएको गाउँ सभा अधिकाँश वडा अध्यक्ष तथा वडा सदस्यहरुको विरोधको कारण स्थगित गरिएको छ ।गाउँसभा स्थानीय तह कार्यविध...

वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो
पर्सा। वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड–१९ अस्पतालमा आज शुक्रबार दिउँसो मृत्यु भएको हो । मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पतालले बताएको छ । त्यसअघि नारायणी अस्पतालको आईसीयूमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केय...