अख्तियारले ६ हजार सहित हवल्दारलाई पक्रियो

अख्तियारले ६ हजार सहित हवल्दारलाई पक्रियो
घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका आधारमा अख्तियारको टोली हरिनगर पुगेको बताइएको छ ।...

प्रचण्ड र माधव नेपाल समूहले गरे राजविराजमा प्रदर्शन

प्रचण्ड र माधव नेपाल समूहले गरे राजविराजमा प्रदर्शन
राजविराज । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले मंगलवार सप्तरी लगायत देशभर प्रतिनिधिसभा विघटनको विरोधमा शक्ति प्रदर्शन गरेका छन ।प्रचण्ड–नेपाल समूहले संसद पुर्न स्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सप्तरीको राजविराजमा नेकपा सप्तरीको आयोजनामा स्थानीय दशन चौकमा बृहत प्रदर्शन गरेका छन् । सो अवसरमा नेकपा सप्तरीका अध्यक्ष तथा केन्द्रीय सदस्य अशोक कुमार मण्डल अमर, प्रदेश २ सह ईन्चा...

चन्द्रा नमुना माध्यमिक विद्यालयले मनाए ६४ औ बार्षिकोत्सव

चन्द्रा नमुना माध्यमिक विद्यालयले मनाए ६४ औ बार्षिकोत्सव
राजविराज । जिल्लाको बोदेवरसाईन नगरपालिकामा रहेके चन्द्रा नमुना माध्यमिक विद्यालयले ६४ औ बार्षिकोत्सव मनाएको छ ।एक कार्यक्रमका बीच व्यवस्थापन समिति अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य यादवले ६४ बर्ष अगाडी आजकै दिन तत्कालिन राजा महेन्द्र बीरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए ।  वरसाईन क्षे...

हात्तीको आक्रमणमा परी १५ दिनमा २ को मृत्यु

हात्तीको आक्रमणमा परी १५ दिनमा २ को मृत्यु
हात्तीको आक्रमणबाट १५ दिनको अवधिमा सुनसरीको कोशी कटान क्षेत्रका २ स्थानीयले ज्यान गुमाएको छन् । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयबाट निस्केको जंगली हात्तीको आक्रमणमा उनीहरुले ज्यान गुमाएका हुन् । मकुना हात्तीको आक्रमणमा प्रमोद यादवले ज्यान गुमाएको दुई साता नबित्दै अर्का व्यक्ति मोतीलाल कायतको समेत आज ज्यान गएको छ । मोतीलाई समेत मकुनालै मारेको स्थानीयको दाबी छ । घरबाट मासु लिन हिजो साँझ चोक ...

इनरुवामा प्रचण्ड माधब समूहको बिरोध प्रदर्शन

इनरुवामा प्रचण्ड माधब समूहको बिरोध प्रदर्शन
नेकपाको प्रचण्ड माधब समूहले सुनसरीमा प्रदर्शन गरेको छ । प्रधानमंत्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै सो नेकपाको सो समूहले आज इनरुवामा बिरोध जुलुस निकालेको हो ।संसद बिघटनको बिरोधमा आयोजित बिरोध प्रदर्शनमा नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो । सरकारको कमद बिरुद्ध आज नेकपाले देशब्यापी बिरोध प्रदर्शन गरिरहेको छ । सोही अनुरुप सुनसरीमा समेत बिरोध कार्यक्रमको आयोजना गरिएको हो ।बिरोध ...

राजावादीको जुलुसमा दलका युवाको अवरोध

राजावादीको जुलुसमा दलका युवाको अवरोध
राजविराज । सप्तरी सदरमुकाम राजविराजमा राजावादीद्वारा निकाल्न लागेको र्‍यालीमा दलका युवाहरुले अवरोध गरेको छ । स्थानीय शिव मन्दिरको परिसरबाट र्‍याली निकाल्न सुरु गर्नु भन्दा पहिले नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरुले ...

सर्वोच्चले निर्वाचनको आदेश दिए नेकपा पत्तासाफ हुनेछ : कार्की

सर्वोच्चले निर्वाचनको आदेश दिए नेकपा पत्तासाफ हुनेछ : कार्की
मुलुकमा अब फेरि निर्वाचन हुने हो भने नेपका पत्तासाफ भएर जाने काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले दाबी गर्नु भएको छ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री समेत रहनु भएका कार्कीले संसद् पूर्नस्थापना वा चुनाव दुवै काँग्रेसलाई स्विकार्य हुने बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु जनता माझ जाने बताउनु भएको हो । कार्कीले सर्वोच्चको जुनसुकै आदेश आफुहरुको लागि स्विकार्य हुने बत...

इनरुवाका जेष्ठ नागरिकलाई बाफ लिने मेसिन बाँडिदै

इनरुवाका जेष्ठ नागरिकलाई बाफ लिने मेसिन बाँडिदै
हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकका लागि बाफ लिने मेसिन वितरण थालेको छ । नगर प्रमुख राजन मेहताले जेष्ठ नागरिकको हकमा तातो बाफ लिन मिल्ने मेसिन वितरणको कार्य थालेका हुन् । मेहताले जाडो यामलाई मध्यनजर गर्दै उक्त सामग्री वितरण थालिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले समेत बाफ लिने मेसिन लाभकारी ठहरिने मेहताले बताए ।नगर प्रमुख मेहताले नगरका दशवटै वडामा रहेका जेष...

सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलन गर्न नपाइने

सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलन गर्न नपाइने
सुनसरीमा शान्तिपूर्ण वाहेकका आन्दोलनका कार्यक्रम संचालन गर्न नपाइने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम सँगै विभिन्न दल र समूहले मुलुकभर आन्दोलन गरि रहँदा सुनसरी प्रशासनले जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि कार्य गर्न र गराउन नपाइने भनेको छ । प्रशासनले सो समवन्धमा जिल्लाका प्रमुख दलबिच छलफल गरी सहमति समेत जुटाएको छ । सर्वपक्षीय बैठकको आयोजना गरेको सुनसरी प्रशासनले कुनै पनि आन्दोलनका क...

इनरुवाबाट लागुऔषध सहित चार पक्राउ

इनरुवाबाट लागुऔषध सहित चार पक्राउ
सुनसरीको इनरुवाबाट प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घर कम्पाउण्ड भित्र लुकाई राखिएको लागुऔषध सहित इनरुवा ३ शिवालय टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज सिवाकोटी, ममता श्रेष्ठ, रुपेश माझी र मनिष राई रहेका छन् । प्रहरीले नारायण प्रसाद सिवाकोटीको घर कम्पाउण्डमा खानतलासीको क्रममा लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये निरज घरबेटीक...