कोरोनालाई चुनौती दिदै छठ पर्व मनाईदै (भिडियो)

कोरोनालाई चुनौती दिदै छठ पर्व मनाईदै (भिडियो)
कोरोना कहर बिच तराईमा छठ पर्व मनाइँदै तराई बासीको श्रद्धा, भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व आज शुक्रवार अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएर मनाइँदै छ । चार दिन सम्म मनाइँने छठ पर्व भोली शनिवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिए पश्चात सम्पन्न हुँने छ । कोभिड–१९ कोरोना कहरका कारण यो वर्षको सम्पूर्ण चार्ड पर्व भने प्रभावित बनेको छ । कोरोना कहर नियन्त्रण कै लागि जिल्ला प्रशासनले...

इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा

इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा
हात धोऔं, स्वस्थ रहौं / सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । इनरुवाका सविन नेपाल र दीक्षा सिवाकोटीको अभिनयमा तयार पारिएको म्यूजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको हो । सांगीतिक क्षेत्रमा पहिचान बनाउन संघर्षरत नेपाल आफ्नो पहिलो म्यूजिक भिडियो लिएर दर्शक माझ आएका हुन् । सिद्धान्त खड्काको स्वर रहेको म्यूजिक भिडियोलाई कोशी भिजन इटहरीले तयार पारेको छ ...

गणेशपुर र बङकुलुवामा नेकपा पार्टी प्रवेश (भिडियो सहित)

गणेशपुर र बङकुलुवामा नेकपा पार्टी प्रवेश (भिडियो सहित)
इनरुवा। इनरुवा वडा नं. ८ गणेशपुर टोल र बङकुलुवामा नेपाल कम्युनिष्ट (नेकपा) ले शुक्रबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ। कायक्रममा सयौ बढिले विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन। पार्टी प्रवेश गर्नेहरुलाई नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज भिम आचार्यले अविर लगाएर स्वागत गरेका थिए। अबको दश वर्ष नेकपाको सरकर रहदाँ जनतालाई शिक्षा, स्वास्थ्य,...

यस्तो छ भुटाहाको शिव मन्दिर र सडक विस्तारका कुरा (भिडियो)

यस्तो छ भुटाहाको शिव मन्दिर र सडक विस्तारका कुरा (भिडियो)
सबै धर्मको संरक्षण हामीले गर्नुपर्छ, मेरो विरोध गर्नेलाई धन्यबाद, मेरो गतिविधि नजिकबाट नियाल्न स्थानियलाई अनुरोधः गफार अन्सारी मिया अध्यक्ष हरिनगर गाउँपालिका यस्तो छ भुटाहाको शिव मन्दिर र सडक विस्तारका कुरा भिडियोकालागि तलको लिंकमा क्लिक गर्नुहोसः

बलाहा क्षेत्रमा थप कडाई, संक्रमित क्षेत्रको अनुगमन, थप सजगता अपनाईदै (भिडियो)

बलाहा क्षेत्रमा थप कडाई, संक्रमित क्षेत्रको अनुगमन, थप सजगता अपनाईदै (भिडियो)
बलाहा क्षेत्रमा थप कडाई, संक्रमित क्षेत्रको अनुगमन, थप सजगता अपनाईदै भिडियोकालागि तल क्लिक गर्नुहोसः

कोरोना माहामारीका बेलामा पनि क्षयरोगका बिरामीलाई निरन्तर सेवा प्रवाह (भिडियो)

कोरोना माहामारीका बेलामा पनि क्षयरोगका बिरामीलाई निरन्तर सेवा प्रवाह (भिडियो)
कोरोना कहरको समयमा सम्पुर्ण सावधानि अपनाएर क्षयरोगका बिरामीलाई सेवा प्रवाह गरिरहेको नेपाल क्षयरोग निवारण संस्था, मोरङ शाखा विराटनगरका प्रोग्राम कोर्डिनेटर घनश्याम कोइरालले बताउनु भयो । डि.आर. आवाश गृहमा रहेका क्षयरोग विरामीलाई निरन्तर ओषधि सेवन गराउनुका साथै समय समयमा विभिन्न खाले तलिम, परामर्श र आत्मबल बढाउने कृयाकलाप गराउदैं आएको कोइरालाले बताउनु भयो । काभिड–१९ महामारीको कारण यस संस्थामा आवद्ध क...

संक्रमित पहिचानकालागि इनरुवामा व्यापक स्वाब कलेक्सन (भिडियो)

संक्रमित पहिचानकालागि इनरुवामा व्यापक स्वाब कलेक्सन (भिडियो)
कन्ट्याक ट्रेसिंगका आधारमा इनरुवामा व्यापक रुपमा पिसिआर टेस्टकालागि स्वाब कलेक्सन गरिदैछ। शुक्रबार २१० जनाको स्वाब कलेक्सन गरियो। नगरपालिकाले प्रत्येक वडामा पिसिआर टेस्टकालागि स्वाब कलेक्सनको दायरा बढाउदै आएको छ। भिडियो तल क्लिक गर्नुहोस्ः https://www.facebook.com/inaruwaonline/videos/731070387748510/?t=3 https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0 ...

रोशन पोखरेलको शब्दमा “पैसाको अभाव” (भिडियो)

रोशन पोखरेलको शब्दमा “पैसाको अभाव” (भिडियो)
काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ । रोशन पोखरेल र इन्द्र दाहाल श...