जनक स्मृतिमा बाल मनोविज्ञान शिक्षा
इनरुवाको जनक स्मृति सेकेण्डरी स्कुलमा बाल मनोविज्ञान शिक्षा दिइएको छ । विद्यालयले अभिभावकलाई लक्षित गरी बाल मनोविज्ञान सम्वन्धि शैक्षिक परामर्श तालिम प्रदान गरेको हो ।
उक्त कार्यक्रममा सहभागि अभिभावकहरुलाई बाल मनोविद् पल्लभ सम्मनले प्रशिक्षण दिएका थिए ।जनक स्मृतिले प्याब्सनको अभियान अन्तर्गतको कार्यक्रम आयोजना गरी अभिभावकका लागि बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तालिम दिलाएको हो । परामर्श...