इनरुवामा मधेशी विद्यार्थीको वृहत र्याली (भिडियो)
अमर काफ्ले इनरुवा १४ मंसिर/सुनसरी सदरमुकाम इनरुवामा आज मधेशी विद्यार्थीहरुले वृहत र्याली निकालेका छन् ।
सुनसरी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा निस्केको र्यालीमा स्थानीय नीजि विद्यालयका छात्र छात्राको समेत सहभागिता थियो ।क्याम्पस तथा विद्यालय पोशाकमा सुनसरी क्याम्पसका भेला भएका विद्यार्थीहरुको र्यालीले इनरुवा बजारका साथै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
म...