समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता (भिडियो)

समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता (भिडियो)
समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता दिएको छ। भिडियोकालागि तल क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0 https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2 https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

इनरुवामा एकैदिन एक सय जनाको स्वाब संकलन

इनरुवामा एकैदिन एक सय जनाको स्वाब संकलन
इनरुवा/आज इनरुवा क्षेत्र भित्रका १ सय जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका हरुमा सुनसरी जिल्ला अदालत सहित सरकारी वकिल कार्यालयका केही कर्मचारी, बजार क्षेत्रका स्थानीय सहित नेताहरु रहेका थिए । समुदायमा कोरोनाको जोखिम बढेसंगै जिल्लाभर परीक्षणको दायरा बढाइदा पछिल्लो एक सातायता इनरुवा क्षेत्रमा समेत पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ । आज स्वाब संकलन गरिएकाहरुमा अधिकांशजसो इनरुवाका स्था...

साउन २६ सम्म इनरुवा नगरक्षेत्र पुर्ण लकडाउन

साउन २६ सम्म इनरुवा नगरक्षेत्र पुर्ण लकडाउन
इनरुवा। कोरोना भाइरसको माहामारीलाई न्युनिकरण गर्न इनरुवा नगरपालिकाले समेत नगरक्षेत्र भित्र पुर्ण लकडाउनको निर्णय गरेको छ। साउन २० गते साझ ४ बजे देखि साउनको २६ गते सम्मकालागि लकडाउनको घोषणा गरिएको हो। आज इनरुवा नगरपालिकामा सरोकारवालाहरु संगको बैठकमा नगरक्षेत्रका अतिआवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख राजन मेहताले जानकारी दिए। नगरक्षेत्र भित्र रहेका बैक तथा वित्तिय संस्थ...

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द (भिडियो)

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द (भिडियो)
इनरुवामा लकडाउन कडा गरिने भएको छ। छिमेकि जिल्ला तथा इनरुवा संग टासिएका नगरहरुमा कोरोना भाइरसका संक्रमितको संख्यामा दिन प्रतिदिन वृधि हुदै गर्दा इनरुवामा पनि लकडाउनलाई कडा गरिने इनरुवा नगर प्रमुख राजन मेहता बताएका छन। कोरोना भाइरस नेपालमा पनि समुदाय स्तरमा प्रवेश गरिसकेकोले यसले समुदायमा भयानक रुपलिने निश्चित देखिन्छ तेसैले आवश्यकता अनुसार लकडाउनलाई कडा बनाउने नगर प्रमुख मेहताको भनाई छ। नगरबासी...

जिप्रका सुनसरीमा कार्यरत प्रहरीमा देखियो कोरोना

जिप्रका सुनसरीमा कार्यरत प्रहरीमा देखियो कोरोना
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । कार्यालय परिषर भित्र चमेना गृह संचालन गर्दै आएका पुरुष संक्रमित पाइएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना संक्रमणको पुष्टि गरेको छ । प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिए सँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । संक...

सुनसरी अदालतको सबै सेवा सुचारु

सुनसरी अदालतको सबै सेवा सुचारु
लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सबै सेवा संचालनमा आएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो । सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको जिल्ला अदालतले इनरुवा नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । केही दिन सेवा स्...

जो जनताको आशीषले रोगलाई जित्दै, बाँकि जिवन जनताको नाममा लेख्दै … (भिडियो)

जो जनताको आशीषले रोगलाई जित्दै, बाँकि जिवन जनताको नाममा लेख्दै … (भिडियो)
यो कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय खेल प्रतियोगिताको तैयारी होइन। हाम्रो क्यामेरामा कैद भएको यो अनुहार इनरुवावासीको लागि पक्कै पनि परिचित अनुहार हुनुपर्छ। यिनि हुन श्यामदेव मेहता। इनरुवा नगरपालिका वडा नं. ४ का वर्तमान वडा अध्यक्ष, दिनहुको शारिरीक व्याम यिनकालागि सञ्जिवनि बुटी हो। २०७५ सालको बडा दशैं यिनकालागि अभिषाप साबित भयो सबै बडा दशैंको आगमनलाई स्वागत गर्दै थिए तर यिनि प्यारालाईसिसका सिकार भए।...

इनरुवा बजार १० देखि ४ खुल्ने, नगरपालिका भने १८ गतेसम्मका लागि बन्द

इनरुवा बजार १० देखि ४ खुल्ने, नगरपालिका भने १८ गतेसम्मका लागि बन्द
इनरुवा नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पुर्ण सेवाहरु साउन १८ गतेसम्मका लागि बन्द गरिएको छ । नगर प्रमुख राजन मेहताको अध्यक्षतामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रको सन्दर्भमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बुधबार बिहान बसेको बैठकले ४ बुदे निर्णय गरेको छ। बैठकले इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य प...

कृषि ज्ञान केन्द्र सुनसरीमा अनियमितता भएको जनप्रतिनिधिहरुको आरोप

कृषि ज्ञान केन्द्र सुनसरीमा अनियमितता भएको जनप्रतिनिधिहरुको आरोप
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कार्यालय रहेको कृषि ज्ञान केन्द्र सुनसरीबाट संचालित विभिन्न कार्यक्रममा ठुलो अनियमितता भएको भन्दै गुनासो आएको छ । सोमबार कृषि ज्ञान केन्द्र सुनसरीले गरेको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम सार्वजनिकिकरण तथा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयात्मक बैठकमा जिल्लाका जनप्रतिनिधिहरुले अनियमितताको आरोप लगाएका छन् । स्थानीय तहहरुसँग कुनै समन्वय नगरी अपारदर्शी हिसाब...

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको रिर्पोट नेगेटिभ

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको रिर्पोट नेगेटिभ
इनरुवा । इनरुवाका ४१ जनाको पिसिआर रिर्पोट आज नेगेटिभ आएको छ। शनिबार सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइए थियो। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका अनुसार विराटनगरको कोशी अस्पतालमा परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ४१ जनाको रिर्पाेट नेगेटिभ आएको हो । कोरोना पोजेटिभ पाइएका इनरुवा ३ महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाक...