इनरुवाका स्वास्थ्य संस्थामा उप प्रमुखको अनुगमन

इनरुवाका स्वास्थ्य संस्थामा उप प्रमुखको अनुगमन
हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाकी उप प्रमुख जमुना गौतम पोखरेलले नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन थालेकी छिन् ।  वडा तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था र प्रवाह हुने सेवा सुविधा लगायतका विषय जानकारीका लागि अनुगमन थालिएको पोखरेलले बताइन् । उनले नियमित प्रकृया अन्र्तगत स्वास्थ्य संस्थाहरुमा अनुगमन थालिएको बताइन् । अनुगमन टोलीमा उप प्रमुख पोखरेल सहित इनरुवा नगरपालिकाको स्वास्...

उद्योग वाणिज्य महासङ्घ प्रदेश १ मा सबै सर्वसम्वत

उद्योग वाणिज्य महासङ्घ प्रदेश १ मा सबै सर्वसम्वत
पाल उद्योग वाणिज्य महासङ्घको प्रदेश १ समिति निर्विरोध चयन भएको छ । झापाका उद्योगी टिकाराज ढकालको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ समितिले प्रदेश निजी क्षेत्रको तीन वर्ष नेतृत्व गर्नेछ । सोमबार साँझ विर्तामोडमा सम्पन्न महासङ्घको तेस्रो साधारण सभाले जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्षमा  राजेन्द्र राउतलाई चयन गरेको छ । महासंघ कोषाध्यक्षमा रमेश राठी,  जिल्ला ...

इनरुवामा प्रचण्ड माधब समूहको बिरोध प्रदर्शन

इनरुवामा प्रचण्ड माधब समूहको बिरोध प्रदर्शन
नेकपाको प्रचण्ड माधब समूहले सुनसरीमा प्रदर्शन गरेको छ । प्रधानमंत्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै सो नेकपाको सो समूहले आज इनरुवामा बिरोध जुलुस निकालेको हो ।संसद बिघटनको बिरोधमा आयोजित बिरोध प्रदर्शनमा नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो । सरकारको कमद बिरुद्ध आज नेकपाले देशब्यापी बिरोध प्रदर्शन गरिरहेको छ । सोही अनुरुप सुनसरीमा समेत बिरोध कार्यक्रमको आयोजना गरिएको हो ।बिरोध ...

इनरुवाका जेष्ठ नागरिकलाई बाफ लिने मेसिन बाँडिदै

इनरुवाका जेष्ठ नागरिकलाई बाफ लिने मेसिन बाँडिदै
हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकका लागि बाफ लिने मेसिन वितरण थालेको छ । नगर प्रमुख राजन मेहताले जेष्ठ नागरिकको हकमा तातो बाफ लिन मिल्ने मेसिन वितरणको कार्य थालेका हुन् । मेहताले जाडो यामलाई मध्यनजर गर्दै उक्त सामग्री वितरण थालिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले समेत बाफ लिने मेसिन लाभकारी ठहरिने मेहताले बताए ।नगर प्रमुख मेहताले नगरका दशवटै वडामा रहेका जेष...

इनरुवाबाट लागुऔषध सहित चार पक्राउ

इनरुवाबाट लागुऔषध सहित चार पक्राउ
सुनसरीको इनरुवाबाट प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घर कम्पाउण्ड भित्र लुकाई राखिएको लागुऔषध सहित इनरुवा ३ शिवालय टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज सिवाकोटी, ममता श्रेष्ठ, रुपेश माझी र मनिष राई रहेका छन् । प्रहरीले नारायण प्रसाद सिवाकोटीको घर कम्पाउण्डमा खानतलासीको क्रममा लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये निरज घरबेटीक...

सुनसरीमा विहानी सेवा मार्फत नागरिकता

सुनसरीमा विहानी सेवा मार्फत नागरिकता
जिल्ला प्रशासन कार्यालय सुनसरीले विहानी सेवा मार्फत नागरिकता वितरणको काम थालेको छ । आवश्यक कागजात सहित आएका सेवाग्राहीको हकमा सुनसरी प्रशासनले विहानै नागरिकता बनाई दिने गरेको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीको सहजताको हकमा विहानी सेवा संचालनमा ल्याएको हो । नागरिकता बनाउनेको भीड बढी हुने भएकाले कर्मचारी बन्दोवस्ती मिलाएर प्रशासनले नागरिकता सम्वन्ध...

जसपाले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

जसपाले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो
जनता समाजवादी पार्टी सुनसरीले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । जिल्ला कार्य समिति सुनसरीले सरकार विरोधी नाराबाजी सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको हो । संसद विघटन गर्ने कदम असंवैधानिक भएको ठहर गर्दै जसपाले देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।सोही अनुरुप सुनसरीमा समेत जसपा नेता, कार्यकर्ताले प्रधानमंत्री र राष्ट्रपतिको पुत्ला जलाएका हु...

इनरुवामा मानव बेचविखन विरुद्ध अन्तरसम्वाद

इनरुवामा मानव बेचविखन विरुद्ध अन्तरसम्वाद
सुनसरीको इनरुवामा मावन बेचविखन तथा ओसारपसार विरुद्ध सरोकारवालाहरुको भुमिका विषयक अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको छ । प्लान नेपालको सहयोग र जिल्ला प्रहरी कार्यालय सुनसरी सँगको समन्वयमा कोकनले अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा सहित कार्यक्रम लागु रहेको क्षेत्रमा कार्यरत प्रहरी युनिटका प्रमुख तथा सरोका...

विपन्नलाई पहलको कम्बल

विपन्नलाई पहलको कम्बल
हात धोऔं,स्वस्थ रहौं/ समाजसेवी पहल बहादुर कटवालले विपन्न समुदायका व्यक्तिहरुलाई कम्बल वितरण गरेका छन् ।हार्डवेयर तथा ट्याक्टर व्यवसायी संघ इनरुवाका अध्यक्ष समेत रहेका कटवालले तीन दर्जन बढी विपन्न व्यक्तिहरुलाई कम्बल बाँडेका छन् । कटवालले इनरुवा ३ का मुसहर समुदायका व्यक्तिहरुलाई न्यानो कपडा कम्बल वितरण गरेका हुन् । इनरुवा बस चोकमा एक कार्यक्रमको आयोजना गरी कम्बल वितरण गरिएको थियो । कम्बल वितरण क...

आड्राको परिवार नियोजन परियोजना सकियो

आड्राको परिवार नियोजन परियोजना सकियो
हात धोऔं,स्वस्थ रहौं / संयुक्त रास्ट्रसंघिय जनसंख्या कोष ( युएनएफपीए ) र आड्रा नेपालको सहयोगमा सुनसरी जिल्लामा बिगत ५ वर्ष देखि संचालित परिवार नियोजन सम्बन्धि (UNFPP) परियोजना  समापन भएको छ । दातृ निकाय यु के एड को आर्थिक सहयोगमा संचालित परियोजनाले सुनसरीको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा फिल्ड स्तरमा भी.एस.पी. हरु मार्फत विशेष गरी इमप्लान्ट र आइ.यू.सी.डी सेवा पुर्याउदै आएको थियो । परियोजनाले स्वास...