समाजिक दुरी कायम गर्दै बाल अधिकार दिवस सम्पन्न
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका वार्ड नं. ७ मा रहेको पशुपति शिक्षा मन्दिरले समाजिक दुरी कायम गर्र्दै बाल अधिकार दिवस सम्पन्न गरेको छ ।‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ सोमबार स्वास्थय मापदण्ड अपनाउदैँ व्यक्तिगत दुरी कायम राख्दैँ बाल अधिकार दिवस मनाएको हो ।
पशुपति शिक्षा मन्दिर देवानगञ्ज गापा वार्ड नं. ७ का प्रधाना...