इटहरी, धरान, इनरुवा तथा भोक्राहामा थपिए नया संक्रमित

इटहरी, धरान, इनरुवा तथा भोक्राहामा थपिए नया संक्रमित
इनरुवा। आज एकै दिन इटहरीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयमा प्राप्त रिपोर्टका अनुसार आज जिल्लामा अहिले सम्म ६७ जना पोजेटिभ पाइएका छन् । कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार इटहरीमा ५८ जना संक्रमित थपिदा धरानमा ७ जना सहित इनरुवा र भोक्राहाका १÷१ जनामा कोरोना देखिएको छ । इनरुवाका संक्रमित जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक रहेको बताइएको छ । आज थपिन...

अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ

अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ
इनरुवा। सुनसरीको इनरुवा ३ घर भएका व्यक्तिको अपहरण गरेको अभियोगमा उच्च अदालतबाट ११ वर्ष कैद सजाय फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्। अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त साविक नरसिंहका बुदर भनिने ३५ वर्षका बिदुर यादवलाई सुनसरी प्रहरीले गएराती कोशी कटान क्षेत्रबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा आएका बिदुर सहितका अन्य व्यक्ति समेतले सत्तेरझोराबाट इनरुवाका खिलनाथ ढकालको अपहरण गरेक...

भोक्राहामा प्रहरीको समर्थनमा नाराबाजी

भोक्राहामा प्रहरीको समर्थनमा नाराबाजी
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह ७ का गुणराज यादवको हत्या विषयमा थप अनुसन्धानको क्रममा घर खानतलासी थालेसँगै भोक्राहा पुगेका प्रहरीको समर्थनमा स्थानीयले नाराबाजी गरेका छन् । प्रहरीले सर्च गरिरहँदा सडकमा भेला भएका स्थानीयले गुणराजको हत्यारालाई कडा कार्वाही गरिनु पर्ने माग सहित नाराबाजी गरेका हुन् । स्थानीयले सुनसरीका प्रहरी प्रमुख कमल थापा र घटना अनुसन्धानमा खटिदै आएका प्रहरी निरीक्षक सरोज खनालको सर...

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी (भिडियो)

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी (भिडियो)
भिडियोकालागि यहा क्लिक गर्नुहोलाः https://www.facebook.com/inaruwaonline/videos/731070387748510/?t=3 https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0 https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2 https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

नरसिंहका गुणराजको हत्या साथीहरूबाटै

नरसिंहका गुणराजको हत्या साथीहरूबाटै
सुनसरी। भोक्राहा नरसिंह गाउपालिका वडा नं. ७ मा सम्वेदनशील अंगमा हानेर आफ्नै साथीहरूबाट एक युवाको हत्या भएकाे छ । बिहिबार साझ स्थानीय २१ बर्षीय गुणराज यादवको धरिलो हतियार प्रहार गरेर हत्या गरि सुनसरी खोलामा फ्याकिएको अवस्थामा शनिबार शव भेटिएको थियो । यादवको शब गत ३१ गते प्लाष्टिकको बोराभित्र शब फेला परेको थियो । यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सँगै...

भोक्राहा नरसिंहमा नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन

भोक्राहा नरसिंहमा नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन तथा वृहत रक्तदान कार्यक्रम समपन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको आज ३८ औं स्मृति दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा पार्टी कार्यालय उद्घाटन तथा वृहत रक्तदान कार्यक्रम समपन्न गरेको हो । सो स्मृती दिवशको अवशरमा नेपाली काँग्रेस गाउँ ईकाई समिति ...

सुनसरीको क्वारेन्टाइनमा वि.पि. स्मृति दिवस

सुनसरीको क्वारेन्टाइनमा वि.पि. स्मृति दिवस
सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा ३८ औ वि.पि. स्मृति दिवस मनाइएको छ। माहामानव वि.पि. कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा रहेको विभिन्न क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स बितरण गरिएको छ। स्मृति दिवसमा हरिनगर गाउँपालिका, भोक्राहानर्सिङ गाउँपालिका, कोशी गाउँपालिका र बरहाक्षेत्र नगरपालिकाका भित्रका क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स वितरण गरिएको हो। नेपाली काङ्ग्रेस स...

भोक्राहाका किसानलाई कृषिसामग्री बितरण

भोक्राहाका किसानलाई कृषिसामग्री बितरण
इनरुवा। सुनसरीको भोक्राहामा प्रधानमन्त्री कृषि ज्ञान केन्द्रद्वरा किसानहरुलाई पचास प्रतिशत अनुदानमा कृषिसामग्री बितरण गरिएको छ । सामुहिक मकै खेती ब्लक संचालन समिती अन्तर्गत भोक्राहा नर्सिंह वडा नं. २ का किसानहरुलाई कृषि सामग्री तथा औजार बितरण गरिएको छ। पानि तान्ने मोटर ६ थान, होन्डा पम्प ६ सेट, बोरिङ्ग ६ थान, डिजिटल तराजु ८ थान, तृपाल १८ थान, तरकारी बोक्ने क्यारेट १५० थान, मल बीउ बिसादी, दुई दि...