कालो पोषाकमा निर्मलाकालागि न्याय माग्दै इनरुवा

कालो पोषाकमा निर्मलाकालागि न्याय माग्दै इनरुवा
इनरुवा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै आज इनरुवामा पनि दबाब र्याली गरिएको छ । ‘निर्मलाका निम्ति न्याय’ भन्ने नारासहित कालो पोषाकमा इनरुवामा दबाब र्याली गरिएको हो । इनरुवाको लोकतान्त्रिक चौकमा भेला भएका सचेत नागरिकले निर्मलाको हत्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गदै दबाब सहितको र्याली आयोजना गरिएको सामाजिक अभियान्ता धिरज भट्टराईले जानका...