मिस पूर्वाञ्चलको प्रिजजिङ सम्पन्न

मिस पूर्वाञ्चलको प्रिजजिङ सम्पन्न
३ असोज, धरान । पूर्वकै ठूलो सौन्दर्य प्रतियोगिता नेपालआइस नेचुरा मिस पूर्वाञ्चल २०१७ को प्रिजजिंग सम्पन्न भएको छ । धरानको ब्रिक्स क्याफेमा भएको कार्यक्रममा १९ जना प्रतियोगीमध्ये प्रिजजिङबाट १४ जना छानिने सिल्भर इन्टरटेण्टमेण्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए । निर्णायकहरुको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट फाइनल चरणको टप १४ छनौट जना छनौट गरिने बताईएको छ । पुर्वान्चलका तथा...

मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न

मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न
धरान / आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको आठौ संस्करण अन्तर्गतको महत्वपूर्ण सब ( टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ । मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरुले बेगला बेग्लै कलाहरू प्रस्तुत गरेका थिए । काेहीले नृत्य , काेही ले गित र काेहीले कविता ...

मिस पूर्वाञ्चलका सहभागीलाई हस्पिटालिटिको प्रशिक्षण ( फोटो फिचर)

मिस पूर्वाञ्चलका सहभागीलाई हस्पिटालिटिको प्रशिक्षण ( फोटो फिचर)
१९ भाद्र, सुनसरी ।  मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।  धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए । उनले डाइनिङमा बसेर खाने तरिकादेखि ...

बाणिज्य मन्त्रि बिश्वकर्मा मिस पुर्वान्चलका प्रतिस्प्रधीहरु माझ

बाणिज्य मन्त्रि बिश्वकर्मा मिस पुर्वान्चलका प्रतिस्प्रधीहरु माझ
१३ भाद्र, धरान। धरानको प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेशका नेता तथा माननीय बाणिज्य मन्त्रि । मिन बहादुर बिश्वकर्मालाई  पुर्वान्चलकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस पुर्वान्चल “ को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले मिस पुर्वान्चल २०१७का सहभागी प्रतिस्प्रधीहरु माझ धरान इन्टरनेसनल कलेजको ट्रेनिंग हलमा आयोजित कार्यकर्ममा सम्मान गरेको छ । सिल्भर इन्टरटेनमेन्टका सल्ला...

इटहरीका बाढीपिडितलार्इ मिस पुर्वाञ्चलले सहयाेग गर्ने

इटहरीका बाढीपिडितलार्इ मिस पुर्वाञ्चलले सहयाेग गर्ने
१० भाद्र, इटहरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलले बााढीबाट क्षत बिक्षत बनेकाे इटहरी स्थित पुनःनिर्माणकालागि सक्दाे सहयाेग जुटाउने भएकाे छ । शनिवार सुनसरीकाे इटहरीमा मिस पूर्वाञ्चलकाे अाठाै संस्करणकाे पूृर्व सन्ध्यामा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा संस्थाले यस्ताे घाेषणा गरेकाे हाे । मिस पुर्वाञ्चल आठौ संस्करणकाे टिकटबाट संक्लित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिका...