इटहरीमा मिस टुरीजम नेपाल सिजन २ को अडिसन सम्पन्न

इटहरीमा मिस टुरीजम नेपाल सिजन २ को अडिसन सम्पन्न
११ पुष, इटहरी । मुलुकभरी रहेका पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम  नेपाल सिजन २ काे पहिलाे अडिसन पूर्वाञ्चलकाे केन्द्र इटहरीमा साेमबार सम्पन्न भएकाे छ । इटहरीकाे इलामेली हाेटलमा लिइएकाे  अडिसनमा इटहरी लगायत अासपासबाट  दर्जन भन्दा बढी युवतीहरूले सहभागीले अडिसन दिएका थिए । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्रालीकाे अायाेजनामा भएकाे पहिलाे अडिसनमा ...