प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको जिवन संघर्षमा आधारित मैथिली नाटक ‘काशीदेवी’

प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको जिवन संघर्षमा आधारित मैथिली नाटक ‘काशीदेवी’
३० पौष, राजविराज। प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको जिवन संघर्षमा आधारित मैथिली नाटक ‘काशीदेवी’ काठमाण्डौ स्थित सर्वनाम थियेटरमा प्रदर्शनमा रहेको छ । तत्कालिन पञ्चायती शासन विरुद्ध हाँसीहाँसी फाँसीमा चढेका योद्धाको कथावस्तुलाई पहिलोपटक राजधानीमा प्रदर्शनमा आएको हो । पुरनेन्दु झा कृत ‘काशीदेवी’ पुस २७ गतेदेखि नियमित रुपमा माघ ६ गते सम्मकालागि मञ्चन भईरहेको नाटकका लेखक निराजन झाले जानकारी...