अस्ताए आवाजका धनी बलिउड अभिनेता ओम पुरी

अस्ताए आवाजका धनी बलिउड अभिनेता ओम पुरी
शुक्रबार बिहान ६६ वर्षको उमेरमा बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।  सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए । हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’ को प्रोमोशनमा जुटिरहेको बताइएको छ । ओमपुरीले कम...