model qandeel baloch3

एजेन्सी– भारतमा जारी टी–२० विश्वकप क्रिकेटको विषयमा एक अधिव्यक्ति दिएर पाकिस्तानकी चर्चित अभिनेत्री कन्दील बलोचले खलबली मच्याएकी छन् । बलोचले यदी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएमा नाङ्गो डान्स गर्ने बताएकी छन् । उनले पाकिस्तानले भारतलाई हराएमा आफ्नो फेसबुकमा एक भिडियो पोस्ट गरेर टीम र टीमका कप्तान शाहिद अफ्रिदीका लागि जे पनि गर्न तयार रहेको बताइन् ।उनले भनेकी छन्, ‘मेरी धड्कन शाहिद अफ्रिदी केवल एकपटक भारतलाई हराइ दिनुस् प्लीज, तपाईं जे भन्नुहुन्छ म त्यो सबै गर्नेछु । तर यसपटक भारतलाई हराउनु छ ।’

model qandeel baloch2

model qandeel baloch1 model qandeel baloch

तपाईको प्रतिक्रिया