dhoni-vs-afridi-pakistan-vs-india

४ चैत्र, काठमाण्डु । भारतमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध पाकिस्तानले ५ विकेट गुमाउँदै २०१ रन बनाएको छ ।पाकिस्तानले राम्रो प्रदर्शन गरेपछि उसँग खेल हुनुअघि नै भारतलाई ठूलै झड्का लागेको छ ।आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग लज्जास्पद हार व्यहोरेको भारत यही शनिबार पाकिस्तानसँग भिड्दै छ ।खराब फर्मबाट गुज्रिएको भारतका लागि यतिबेला पाकिस्तानसँगको खेलको निकै महत्व रहेको छ । तर, पहिलो खेलमै पाकिस्तानले २०० रनको आँकडा पार गरेपछि भारत थप तनावमा रहने पक्का छ ।

 

तपाईको प्रतिक्रिया