fistel air1

४ चैत्र, रसुवा।  फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर रसुवाको लाङटाङमा दुर्घटना भएको छ । सो विमानमा स्विडेनका निकोलस नामका पाईलट मात्रै थिए ।बि थ्री नामको उक्त हेलिकष्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए ।विमानको रोटरमा समस्यामा आएपछि  दुर्घटना भएको हो । सो दुर्घटनामा  कुनै पनि  मानवीय क्षति भने भएको छैन ।उद्दारका लागि  काठमाडौंबाट  फिस्टेलको अर्को हेलिकोप्टर गएको  छ ।

fistel air fistel air2

 

तपाईको प्रतिक्रिया