५ चैत्र । मोरङको झोराहाटमा बुधबार राति अज्ञात व्यक्तिबाट मोटरसाइकल लुटिएको छ । को १२ प ४९२ नम्बरको मोटरसाइकलमा राजेश खड्का आफ्नो घर जाने क्रममा लुटिएका हुन । खड्कालाई कुटपिट गरि मोटरसाइकल लुटिएको प्रहरीले बताएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया