Neymar

७ चैत्र, काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ ।अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको छ। उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ ।अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन्।

 

तपाईको प्रतिक्रिया