sanny

७ चैत्र, मुम्बई । शाहरुखको आगामी चलचित्र ‘रइस’मा भारतकी पोर्न स्टार एवं अभिनेत्री सन्नी लियोनले आइटम डान्स गर्न भएकी छिन ।आफनो व्वस्त समयको बाबजुतपनि उनले शाहरुखको आगामी चलचित्र ‘रइस’ मा आइटम डान्स गर्ने स्किार गरेकी हुन ।

उनले ‘रइस’मा मात्र एउटा आइटम डान्स गर्ने छिन जसको लागि उनलाई मोटो रकमको अफर रहेको बताइएको छ ।यसैगरी उक्त आइटम डान्समा शाहरुख डान्स गर्ने वा नगर्ने भन्नेमा अहिले सम्म टुंगो लागेको छैन ।

 

तपाईको प्रतिक्रिया