Madheshi_Morcha

९ चैत्र, काठमाडौं । लामो समयदेखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यस बर्षकोे फागु पुर्णिमा नमनाउने निर्णय गरेको छ ।आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्मानमा फागुपुर्णिमा (होली) नमाउने निर्णय गरेको मोर्चाका केन्द्रीय सचिवालयले जनाएको छ। ‘हाम्रो संघर्षको क्रममा ५ दर्जन भन्दा बढी आन्दोलनकारीको निर्मम नरसंहार गरिएको छ, घरमा शोकको यस्तो अवस्थामा होली मनाईदैन्’ मोर्चाले भनेको छ ।

तपाईको प्रतिक्रिया