porn star carolin१० चैत्र। पोर्न चलचित्र क्षेत्रकी एक चर्चित जर्मन अभिनेत्री क्यारोलिन बस्न्त्जिाको स्तन ठुलो र सुडौल बनाउने शल्यक्रियाको समय उनको निधनभएपछि उनका पति टिम बस्नित्जाले उक्त ह्याम्बर्गको आलटर क्लिनिक संग १० लाख युरो अर्थात नेपाली १२ करोड हर्जना माग गरेका छन ।

क्यारोलिन २३ वर्षकी थिइन र सानै उमेर देखि पोर्न सिनेमा क्षेत्रमा लोगकी हुन ।उनले यसअघि चार पटक स्तनको शलयक्रिया गराइएकी थिइन । तर उनले पाचै पटक स्तनको शलयक्रिया गराउने क्रममा उनको हृदयघाटका कारण निधन भएको थियो ।निधन पछि उनका पतिले उक्त अस्पतालकै कारण आफनो श्रीमतीको मृत्यु भएको भन्दै उक्त मोटो रकमको क्षतिपूर्ति माग गरेका हुन ।

 

तपाईको प्रतिक्रिया