lillysingh_nocredit youtube3

११ चैत्र, एजेन्सी । ‘पैसा मेरो कामको परिणाम हो’ यो भनाई फोब्र्स २०१५ को सूचीमा सबैभन्दा धेरै भुक्तान पाउने युट्युब स्टार लिली सिंहले यो कुरा मुम्बईमा आफ्नो शोका क्रममा भनेको भनाई हो ।२७ वर्षीय लिली सिंह टोरोन्टोकी हुन् । । सामाजिक सञ्जालमा आफ्नो ‘टेकनाम’ सुपरवुमेनका नामले उनी चर्चित छन् ।

सामाजिक सञ्जालमा उनका करिब १.२ करोड फलोअर छन् । गतवर्ष लिली सिंहको कमाई करिब २५ लाख डलर थियो । उनले आफ्नो करिअर २०१० मा गरेकी हुन् ।

lillysingh_nocredit youtube4 lillysingh_nocredit youtube2 lillysingh_nocredit youtube1 lillysingh_nocredit youtube

 

तपाईको प्रतिक्रिया