hunny singh

इन्डियन गायक यो यो हनी सिंहको पंजाबी भाषाको नयाँ चलचत्रि ‘जोरावर’ को ट्रेलर सार्वजनिक भएको छ ।  ६ मे मा रिलिज हुने यस चलचित्रमा हनी सिंह सिपाहीको भूमिकामा देखिदै छन  ।

तपाईको प्रतिक्रिया