काठमाण्डाै । नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ । भएकै पूर्वाधार मर्मत सम्भार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको हो ।
सेनाले प्रारम्भिक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग म न्त्रालयमा प्रस्ताव पेस गरेको हो ।अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।