birat anuska
१३ चैत्र। भारतीय क्रिकेट खेलाडी विराट कोहली र नायिका अनुष्का शर्मा बीचको सम्बन्ध फेरि नजिकिएको छ । केहि वर्ष अघि यिनीहरुबीचको सम्बन्ध चिसिएको थियो ।टाइम्स ऑफ इंडियाका अनुसार भारतको जीतपछि विराटलाई ‘म्यान अफ द म्याचको’ उपाधि दिइएको थियो । त्यसै सम्बन्धमा अनुष्का र विराटबीच लामो कुरा भएको बताईएको छ ।
टी -20 विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा विराट कोहलीको असाधारण प्रदर्शनपछि अनुष्का शर्माले विराटलाई फोन गरि बधाई पनि दिएकी थिइन । उनीहरु बीच कुरा भएपछि अनुष्काले आफ्नो सम्बन्ध सुधार्न विराटलाइ भेट्न गएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया