१३ चैत्र, काठमाडौं । गायिका एवं चर्चित समाचार वाचिका कोमल ओलीले मस्ती गरिरहेका तस्विर सार्वजनिक भएको छ । उनले नाइजेरीयाको एक स्विमिङ पुलमा नुहाउँदै गरेको तस्विर सार्वजनिक भएको हो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् उनका गतिविधि सार्वजनिक भएको हो । साँझ पर्ने लागेका बेला स्विमिङ पुलमा ओलीले मस्ती गरिरहेको तस्विरमा देखिन्छ ।