१५ चैत्र, काठमाडौं। काठमाडौं उपत्यकामा सोमबार दिउँसो तीव्र गतिमा हावाहुरी चलेको छ । जसका कारण यसै पनि फोहोर काठमाडौं झनै धुलाम्मे भएको छ ।मौसमविदले खतरनाक हावाहुरी चलेपछि काठमाडौं उपत्यका वासीको नाममा हावाहुरी चलेको समय घरभित्रै बस्न, ठूला रुख तथा अस्थायी संरचना मुनि नबस्न भन्दै अनुरोध समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया