kathmandu ufo१६ चैत्र, इटहरी । साेमबार काठमाण्डाैमा अाएकाे बिशाल हावाहुरीसंगै देखीएकाे भनिएकाे Unidentified Flying Objects (UFO)  सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । झट्ट हेर्दा वास्तबिक लाग्ने यि तस्विर फाेटाेसपकाे माध्यमबाट बनाइएकाे सजिलै अनुमान लगाउन सकिन्छ ।

यसलार्इ अनुमाननै लगाउने हाे भने याे  Unidentified Flying Objects (UFO) त्यस्तो उडनतस्तरी हो जसकाे अस्तित्व र वास्तविकता अहिलेसम्म रहस्यमय रहेकाे छ।

सामाजिक सञ्जालहरूमा यि तस्विरहरू पाेष्ट र शेयर हुन थालेपछि जनमानसमा एक प्रकारकाे त्रास फैलिएकाे छ ।  सामाजिक सञ्जालहरूबाट यस्ता तस्विरहरू तत्काल हटाउन महानगरीय प्रहरीले अनुराेध समेत गरेकाे छ । यी यस्ता तस्विरहरू कस्ले पाेस्ट गरेकाे  भन्ने बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

kathmandu ufo1

तपाईको प्रतिक्रिया