shahid_kapoor_naked

२० चैत्र, काठमाडौं । बलिउड स्टार शाहिद कपुरले इन्सट्राग्राममा नग्न फोटो पोस्ट गरेका छन् । उनको फोटोलाई लिएर अहिले बलिउडमा हंगमा मच्चिएको छ ।उनको यो फोटोलाई बलिउडमा सवैभन्दा हट लुक्सको रुपमा लिएको छ । उनले लामो कपाल, हल्का मुस्कान सहितको नग्न फोटो सार्वजनिक गरेका हुन् ।शाहिदले उनको आगमी चलचित्र उड्ता पन्जावको लुक्स सार्वजनिक गरेका हुन् । यो चलचित्रमा शाहिदले उनको प्रेमिका करिना कपुरका साथै आलिया भट्टका साथमा देखिदैछन् । चलचित्रको छायंकन पन्जावमा हुँदैछ ।

shahid_kapoor_naked1

 

तपाईको प्रतिक्रिया