swlfi6

हालै आफ्नी भुपु श्रीमतीलाई भेट्नका लागि जहाज अपहरण गर्ने एक इजिप्टका अपहरणकारीसँग विमानभित्रै एक यात्रुले खिचेको सेल्फी निकै चर्चित बनिरहेको छ ।यो सेल्फीलाई सेल्फी अफ दी इयर मात्र होइन सताब्दीकै उत्कृष्ट सेल्फीको उपाधि समेत दिनुपर्ने मत आइआएका छन् । हुनत सेल्फीको संस्कृती सुरु भएकै केही वर्ष मात्र भएकाले यसलाई सताब्दीकै उत्कृष्ट घोषणा गर्नु युक्तिसँगत नहोला ।

तर जे होस् दुनियामा मानिसहरु सेल्फीका क्रेजी हुँदै गएका छन् । आफ्नो ज्यानलाई हत्केलामा राखेरै भएपनि मानिसले आफ्नो सेल्फी खिच्न पछि पर्दैनन् । दुनियाका केही रोचक तथा अनौठा सेल्फी तस्वीर यस्ता छन्:

swlfi1

swlfi7 swlfi5 swlfi4 swlfi3 swlfi2

तपाईको प्रतिक्रिया