judge aago jalaudai apradhi

एजेन्सी । बाज्रीलको शहर साओ पाउलोमा एउटा अचम्मको घटना घटेको छ । एक महिला न्याधिसमाथि एक अपराधीले कोर्टको कोठामा बन्धक बनाएका छन् । पछि उनले अदालतले उनलाइ निर्दोष सावित नगरे ती महिला न्यायधिसलाई जिउँदै जलाउने धम्की दिएका छन् । यो घटनासंग जोडिएको एक भिडिायो सामाजिक सञ्जालमा भाइरल भएको छ ।मिडिया रिर्पोसका अनुसार ३६ वर्षीय आरोपी व्यक्तिले न्यायधिसलाई पेट्रोल छर्केर जिउँदै जलाउने कोशिश गरेका थिए ।आरोपीलाई घरेलु हिंसा गरेको मुद्धा अदालतमा चलिरहेको थियो ।

 

भिडियोमा हेर्नुस

https://youtu.be/JjJxiD0N3dg

तपाईको प्रतिक्रिया