harry-in-nepal

२५ चैत्र। बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणमा रहँदा नेपालमा नदेखिएका तस्बिर बेलायत पुगेर सार्वजनिक गरेका छन् । नेपाल भ्रमणमा रहँदा उनीले गरेका हेरक क्रियाकलापहरुका तस्बिर मिडियाहरुमा सार्वजनिक भइरहेका थिए तर उनले गोरखा लापुको प्रभातकिरण स्कुल बनाएको खबर बाहिरीए पनि तस्बिर बाहिरीएका थिएनन् ।उनले त्यहाँ अन्यलाई तस्बिर खिच्न दिएका थिएनन् । गोरखाको लापुको सो स्कुल निर्माणमा उनले काठ, जस्ता, सिमेन्ट लगायतका साम्रागी बोक्दै गरेको तस्बिर सार्वजनिक गरेका हुन् ।ह्यारीले बेलायतमा आफ्नो ट्विटरबाट यि तस्बिरहरु सार्वजनिक गरेका हुन् ।


harry-in-nepal-1 harry-in-nepal-2 harry-in-nepal-3 harry-in-nepal-4 harry-in-nepal-5

तपाईको प्रतिक्रिया