२५ चैत्र। बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणमा रहँदा नेपालमा नदेखिएका तस्बिर बेलायत पुगेर सार्वजनिक गरेका छन् । नेपाल भ्रमणमा रहँदा उनीले गरेका हेरक क्रियाकलापहरुका तस्बिर मिडियाहरुमा सार्वजनिक भइरहेका थिए तर उनले गोरखा लापुको प्रभातकिरण स्कुल बनाएको खबर बाहिरीए पनि तस्बिर बाहिरीएका थिएनन् ।उनले त्यहाँ अन्यलाई तस्बिर खिच्न दिएका थिएनन् । गोरखाको लापुको सो स्कुल निर्माणमा उनले काठ, जस्ता, सिमेन्ट लगायतका साम्रागी बोक्दै गरेको तस्बिर सार्वजनिक गरेका हुन् ।ह्यारीले बेलायतमा आफ्नो ट्विटरबाट यि तस्बिरहरु सार्वजनिक गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाद्वारा राजविराजमा प्रदर्शन
राजविराज । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधीसभा बिघटन बिरुद्व शनिबार राजविराजमा प्रदर्शन गरेको छ ।रा...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप
हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका ...
सुनसरीमा सांसद कोषको रकम कहाँ कती ? हेर्नुस…
सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले द...
अनेम संघ (ओली पक्ष) भेलामा बाक्लो उपस्थिति
हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको इनरुवामा आयोजित ओली पक्ष आवद्ध अखिल नेपाल महिला संघको भेलामा सहभागि संख्या उल्लेखनीय देख...