
प्रहरीले उनका श्रीमान् नकुल महानन्दसँग बयान समेत लिएको छ ।बयानका क्रममा महानन्दले बधु प्रत्युषाको फ्यान भएको बताएका छन् ।
उनका अनुसार मधुले प्रत्युषाले आत्महत्या गरेपछि पटकपटक उनको कुरा गरेको समेत उल्लेख गरेका छन् । मधु र नकुलले सन् २०१२ मा प्रेम विवाह गरेका थिए । मधुका श्रीमान नकुलले प्रत्युषाको मृत्युपछि मानसिक रुपमा मधु दुखी भएको खुलासा गरेका छन् ।
मधुले प्रत्यूषाको खुब प्रशंसा गर्ने गरेको बताउदै नकुलले प्रत्युषाको मृत्युले मधुलाई धेरै पीडा भएको महसुस आफूले समेत गरेको बयानका क्रममा बताए । प्रेमी राहुल सिंहसँगको खटपटपछि ‘बालिका बधु’की अभिनेत्री प्रत्युषाले अघिल्लो हप्त आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन । जुमएनपीबाट