एजेन्सी  । चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवर्तन हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निकै सुन्दरी र आकर्षक युवतीहरुलाई यहाँ प्रस्तुत गरेका छौँ जो पहिला पुरुष थिए ।
पुरुषका रुपमा जन्मिएका यि महिलाहरु चिकित्सा विज्ञानको सहायतामा लिंग परिवतर्न गर्न सफल भएर र विश्वका उत्कृष्ट सुन्दरी युवतीका रुपमा परिचित पनि ।

१. आन्द्रेज पेजिक

purus 2 mahila andrej

२. लिया टि

purus 2 mahila leaT

 

३. क्लाउडिया च्यारिज

purus 2 mahila claudia

४. आइसिस किङ

purus 2 mahila isisking

५. फ्लोरेनिका

purus 2 mahila flor-vega

६. सिरापासोरन

purus 2 mahila Sirapassorn-Atthayakorn2

७. चमिला असान्का

purus 2 mahila chamila

८. क्यारोलाइन कोजी

purus 2 mahila rsz_caroline_cossey_tula_01

 

९. रोबेट्रा क्लोज

purus 2 mahila roberta

१०. मलिका

purus 2 mahila malika

 

 

-स्वास्थ्य खबरबाट

तपाईको प्रतिक्रिया