मुम्बाई – बलिवुड अभिनेता इमरान हास्मी अब लेखक बन्ने भएका छन् । हास्मीले आफ्नो पाँच वर्षीय छोराको क्यान्सर रोगसँगको संघर्षको बारेमा पुस्तक लेख्न लागेका हुन् । ३६ वर्षीय अभिनेताले ट्वीटरमा यस विषयबारे पोष्ट गर्दै आफू निकै उत्साहित रहेको बताएका छन् । ‘पछिल्लो २ वर्ष मेरोको जीवनको संघर्षपूर्ण अवधि रह्यो । उक्त अवधिमा मैले दुईवटा शिक्षक पाए – क्यान्सर र मेरो छोरा । म पेन्गुइन बुक्सका सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । किताबको प्रकाशनबारे निकै आतुर छु । किताब कहिले बजारमा आउँछ भन्ने बारेमा म फेरि जानकारी दिनेछु,’ इमरानले ट्वीटरमा लेखेका छन् । किताब आगामी वर्ष बजारमा आउने प्रकाशक पेन्गुइन बुक्सले बताएको छ । साभार : रातोपाटी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बलाहामा खुल्यो सांगीतिक कला केन्द्र
इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहाम...
कमेडियन भारती सिंहको घरमा छापा
बलिउड ड्रग्स केसमा भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको न...
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि
हाँस्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्ज...
संविधान दिवसको अवसरमा पुरस्कार वितरण
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आयोजित जितिया बिशेष साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृति...
हरिनगरमा जितिया बिशेष साँस्कृतिक कार्यक्रम
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा जितिया बिशेष साँस्कृतिक कार्यक्रम बिहिवार हुदैछ । मैथिली समुदायक...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। न्युज एजेन्सी एएनआईले नार्कोटिक्...