७ वैशाख । सरकारले एकै पटक १८ विभिन्न देशका लागि राजदुत नियुक्त गरेको छ ।मंगलबारको मन्त्रिपरिषद् बैठकले एकै पटक १८ जना राजदुत नियुक्त गर्ने निर्णय गरेको हो । नेपालका विभिन्न देशहरुमा रहेका २१ राजदूतावास नेतृत्व विहीन अवसथामा छन् ।

डा महेन्द्रबहादुर सिंह, युवराज कार्की, डा शिवमाया तुम्बाहाम्फे, नारद भारद्वाज, लक्की शेर्पा, दुबसु क्षेत्री, निरञ्जन थापालगायत राजदूत नियुक्ति हुने भएका छन् ।

 

तपाईको प्रतिक्रिया